मुख्य समाचार Archive

अन्तरिक्षमा उमारियो खानलाई स्वादिलो साग !

एजेन्सी, अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर

आज अन्तर्राष्ट्रिय नारी दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं,मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ। सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम

होलीमा भीडभाड नगर्न गृह मन्त्रालयको अपिल

काठमाडौं, गृह मन्त्रालयले होलीमा विगतका वर्षमा जस्तै भीडभाड र भेला हुने काम नगर्न अपिल गरेको छ । त्यसैगरी लोलापानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने हुँदा नगर्न–नगराउन गृह मन्त्रालयले आग्रह गरेको छ ।

कोरोनाको आशंकामा भारतबाट आउँदै गरेका चारजनालाई भेरी अस्पताल पठाइयो

नेपालगन्ज, बाँके नेपाल-भारत सीमा नाका जमुनहामा संचालनमा रहेको कोरोना भाइरस निगरानी तथा परामर्श केन्द्रले अनुसन्धानका लागि चारजनालाई भेरी अस्पतालमा ‘रेफर’ गरेको छ।  भारतको मुम्बईबाट नेपाल फर्किरहेका चारजनामा ज्वरोको लक्ष्यण देखिएपछि परीक्षणका लागि भेरी अस्पतालमा रेफर गरिएको

स्कुलबाट झुक्याएर छात्रालाई अपहरण गर्न खोज्ने युवक पक्राउ

इटहरी,स्कुलबाटै एक छात्रालाई झुक्याएर अपहरण गर्न खोजेको आरोपमा इटहरी उपमहानगर–५ का २१ वर्षीय समीर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १९ गते इटहरीस्थित आँपगाछीमा रहेको होराइजन बोर्डिङ स्कुलमा पुगेर कक्षा ९ मा अध्ययनरत १४

अब मोबाइल एपबाट नक्सा सम्बन्धी काम हुन्छ ; मन्त्री अर्याल

पोखरा ,नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज आयोजित कार्यक्रममा सो एपको सार्वजनिक गर्दै जग्गा प्रशासनको सुधार गर्न प्रविधिलाई

,सिन्धुलीको गोलन्जोर चट्याङले टेलिकम सेवा अवरुद्ध

काठमाडौं ,सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ भीमसेनडाँडामा रहेको नेपाल टेलिकमको टावरलाई चट्याङले क्षति पुर्‍याउँदा सेवा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले आज बिहान परेको चट्याङले सो डाँडामा रहेको टावरको उपकरणलाई क्षति पुर्‍याएको जानकारी

आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिका अध्यक्ष केसीलाई अख्तियारको पत्र

 बिरेन्द्रनगर, सुर्खेत आर्थिक हिनामिना गरेको भन्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई अख्तियार अख्तियार दुरपयोग अनुसन्धान आयोगले पत्र काटेको छ । अख्तियार दुरपयोग आयोग सुर्खेतले सिम्ता गाँउपालिकाको प्रशासनिक भवन निर्माण गर्दा तोकिएको स्थानभन्दा बाहिरको भूभागमा अनावश्यक डोजर

सिन्धुलीमा बस र कार ठोक्किँदा ७ घाइते

काठमाडौं , सिन्धुलीको सुनकोशी गाउँपालिका–५ खहरे खोलामा कार र बस एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी कार चालकसहित ५ जना र बसमा सवार २ जना घाइते भएका छन् । काठमाडौंबाट

वीर अस्पतालकै छेउमा मास्क ‘तस्करी’

काठमाडाैँ, सरकारी स्वामित्वमा रहेको मुलुककै जेठो अस्पताल वीर अस्पताल छेउमै मास्कको कृत्रिम अभाव सिर्जना गर्दै अधिक मूल्य लिइरहेको पाइएको छ। अस्पताल आसपासमा रहेका औषधि पसलले मास्क लुकाएको र महँगोमा बेचिहेको पाइएपछि कारबाही गरिएको छ। शुक्रबार वाणिज्य,