मुख्य समाचार Archive

डोल्पामा फैलिएको रोग मौसमी रुघाखोकी

डोल्पा,डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ। तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएका तीन जना बिरामीको नमूना काठमाडौं पठाएर टेकु अस्पतालमा परीक्षण गराउँदा शुक्रवार बेलुकी मात्रै रोगको पुष्टि भएको हो। गाउँ

प्रधानमन्त्री ओलीलाई अझै १० दिन आइसीयूमै राखिने

काठमाडौं, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली १० दिन त्रिवि शिक्षण अस्पतालको आईसीयूमै रहने भएका छन् । ओलीलाई तत्कालका लागि संक्रमणको जोखिम रहने भएकाले चिकित्सकको निगरानीमा कम्तिमा १० दिन अस्पतालकै आईसीयूमै राखिने भएको हो ।

नेपालगन्ज ८ किलो चाँदीसहित भारतीय नागरीक पक्राउ

बाँके,बाँके प्रहरीले ८ किलो ५ सय ग्राम चाँदीसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । बाइकको ट्याङ्कीमा लुकाएर चाँदी तस्करी गरिरहेको सूचनाका आधारमा प्रहरीले भारतीय नागरिक अलिब सलमानीलाई पक्राउ गरेको हो । वडा प्रहरी कार्यलय नेपालगन्जका प्रमुख

विद्यार्थीलाई हात काट्न लगाउने शिक्षिका पक्राउ

काठमाडौं , प्रहरीले काठमाडौं जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई पक्राउ गरेको छ । कम अंक ल्याएका विद्यार्थीलाई हात काट्न लगाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले ती शिक्षिकालाई पक्राउ गरेको पुष्टि

कोरोनाका कारण इटालीमा १सय ९७ जनाको मृत्यु

रोम,कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो । यसबाहेक संक्रमितको

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

वाशिंटन, कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य

अध्यक्ष शाहीमाथिको प्रहरी दुर्व्यवहार आपतिजनक- अखिल क्रान्तिकारी

कोहलपुर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का बाँके जिल्ला अध्यक्ष डिबि शाही माथि गरिएको प्रहरी दुब्र्यवहार प्रति आपत्ति जनाएको छ । विहिवार संगठनका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज मदन चन्दले एक विज्ञप्ति जारी

विद्रोही नेकपाद्धारा जाजरकोटमा खुला जनसभा सम्पन्न

जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा विस्तार अभियान कार्यक्रमलाई जिल्लाका विभिन्न भागमा तिब्र रुपमा सञ्चालन गरिरहेको छ ।शुक्रवार अभियानकै क्रममा पार्टीले जिल्लाको गर्छिनामा एउटा खुला सभा कार्यक्रम सम्पन्न गरेको छ । भेरी-कर्णाली

चट्याङ लागेर एकजनाको मृत्यु एक घाइते

हेटौंडा ,वर्षासँगै परेको चट्याङ लागेर शनिबार बिहान भिमफेदी गाउँपालिका–९ मा एकजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। चट्याङले च्याउखोलाका २३ वर्षीय विजय स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टीकाबहादुर

साउदी राजपरिवारका तीन उच्च सदस्य पक्राउ

काठमाडौं – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस)