मुख्य समाचार Archive

कोरियामा धनकुटाका उत्तरकुमार राईको मृत्यु

धनकुटा , वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका एक धनकुटाका एकजनाको मृत्यु भएको छ। धनकुटा नगरपालिका–७ डाँडागाउँका ५४ वर्षीय उत्तरकुमार राईको गत मंगलबार मृत्यु भएको हो। मंगलबार बिहान शौचालयमा बेहोस भेटिएका राईको उपचारका क्रममा करिव ११ बजे

सिरहामा पेस्तोल र गोलीसहित एक पक्राउ

सिरहा,प्रहरीले सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।

भारतमा होली खेलेर नुहाउने क्रममा १५ जना डुबेर मृत्यु

काठमाडौं , भारतको ओडिशा राज्यमा होली मनाएर नुहाउने क्रममा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर १५ जनाको मृत्यु भएको सुरक्षा अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको

आज २०७६ फागुन २८ गते बुधबारको राशिफल

आज २०७६ फागुन २८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो

डियर कामरेड बिशाल तिमी मारिएको हल्ला जब गाउँभरी फैलियो (भिडियोसहित)

तत्कालीन माओवादीले कालिकोटको पिलिमा भिषण आक्रमण गर्यो । आफ्नै जिल्लाको पर कुनामा भएको लडाइँको धमका रातभरि आई नै रहयो । भुकुम्पको जस्तो लाग्ने बमको कम्पनले जमिन भन्दा उनको मन बढि हल्लाउँथ्यो । सबैभन्दा बिशालु हुन्छन आफना

त्रिभुवन विश्वविद्यालयको परीक्षा यथावत्

काठमाडौं, त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज

विद्यालय हिँडेकी शिक्षिका मृत फेला

ओखलढुंगा, ओखलढुंगाको मोलुङ गाउँपालिका-५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ। मंगलबार बिहान विद्यालय जान घरबाट हिँडेकी स्थानीय शिक्षिका करिब २७ वर्षीया हिरा कार्कीको शव बारीको कान्लामूनी भेटिएको हो। स्थानीय पेसल प्राविमा अध्यापन गराउँदै आएकी कार्कीको

फेसबुकविरुद्ध मुद्दा दायर

काठमाडौं, अष्ट्रेलियाको गोपनियता नियामक निकायले फेसबुकविरुद्ब उजुरी गरेको छ। तीन लाखभन्दा बढी नागरिकको निजी सूचना बिनाअनुमति सार्वजनिक गरेकाले फेसबुकविरुद्ध मुदा दायर गरेको हो।अस्ट्रेलियाका सूचना आयुक्त एन्जेलिना फोकका अनुसार संघीय अदालतमा फेसबुकले एउटा सर्वेक्षणका क्रममा राजनीतिक रुझान

कोहलपुरमा होलीको अबसर पारी मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

काेहलपुर, होलिको अवसर पारी कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्चले शुभकामना आदानप्रदान तथा मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरेको छ । कोहलपुरका क्रियाशील पत्रकार र कर्णाली बाके विद्यार्थी सम्पर्क मञ्च बिच फुटबल प्रतियाेगिता सम्पन्न गरेकाे हाे । उक्त

विप्लव नेकपाका बाँके जनसरकार प्रमुख शाही रिहा

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही रिहा भएका छन । गैरकानुनी रुपमा गिरप्तार गरि सुर्खेत पुर्याइएका शाहीलाई प्रहरीले झण्डै एक महिनादेखि गिरप्तार गरेको थियो ।मंगलबार सुर्खेतबाट दैलेख लिने तयारी