मुख्य समाचार Archive

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ३१६
कोरोनाबाट अमेरिकामा एकैदिन १ हजार १५४ मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार १५४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ९ हजार ६०५ पुगेको छ । अमेरिकामा एकैदिन २४

राहत बुझेपछि आगलागी, घरमा आगो निभाउँदा भेटियो २५ लाख
झापा, झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र झारपातले बारेर बनाइएको घर जलेपछि राईको कन्तविजोग हुने नै भयो । बजारमा फालिएका प्लाष्टिकका वोतल टिपेर गुजारा

भारतमा कोरोनाको केन्द्रविन्दु मुम्बई : ४ सय ३३ संक्रमित, ३० जनाको मृत्यु
भारतमा मुम्बई शहर कोरोनाभाइरस (कोभिड १९) महामारीको केन्द्रविन्दु बनेको छ । मुम्बईमा मात्र ४ सय ३३ जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । आइतबार मुम्बईमा संक्रमणका १०३ नयाँ मामिला देखिएको छ भने शहरमा ३० जनाले ज्यान

कोरोना महामारीका बेला चिनियाँद्वारा सगरमाथा आरोहण
काठमाडौं, चिनियाँ आरोहीहरुको समूहले सगरमाथा आरोहण सुरु गरेका छन् । महामारीका कारण यसपटक विदेशी आरोहीहरुका लागि बन्द गरिएको भए पनि चिनियाँहरुले भने सगमाथा आरोहण सुरु गरेका छन् । चीन र नेपालको सीमामा रहेको विश्वकै सर्वोच्च शिखर

अहोरात्र खटेर गाउँपालिकालाई सचेत गराईरहेका छौँः अध्यक्ष शाही
१. लकडाउनको यो जटिल परस्थीतिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउनको समयमा कोरोना भाइरसबाट बच्न र बचाउन एकमा उपाय भनेकै लकडाउनको पालना गर्नु हो । उक्त लकडाउन नेपाल सरकारको निर्णयलाई आत्मसाथ गरिएको

लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकलका चापी प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्ने ५ सय ३ वटामोटरसाइकलको चापी नियन्त्रणमा लिएको छ । आईतबार लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध थप कडा बन्दै प्रहरीले ५ सय ३ वटा मोटरसाइकलका चापी नियन्त्रणमा लिएको हो । लकडाउनलाई कडाईकासाथ

जिन्दगी एक दिन खरानी हुनेछ भोलि
ढले जुन विहानि हुनेछ भोलि जिन्दगी एकदिन खरानी हुनेछ भोलि । आउँछ काल लान्छ टप्प कस्को दोष बोकी लानेत मलामि हुनेछ भोलि उहीँ छाल उहीँ किनारा हुनेछन् साथि जलेको चिता कहानि हुने छ भोलि । कस्ले

महामारीमा अर्बपति बन्न खोज्ने महाशयहरू
नेपालसहित पूरै विश्व कडा लकडाउनमा छ । यही लकडाउन र कोरोना भाइरसको महामारीमा केही नेपालीले भने अर्बपति बन्ने मौका छोपे । तर, राजनीतिक, व्यवसायिक र पारिवारिक चोचोमोचो मिलाउँदै गरिएको उनीहरूको योजना सातामै चकनाचुर भयो । गुल्मीका

पहिलो सन्तान जन्मिएको केही घन्टामै कोरोनाले आमाको मृत्यु
युक्रेन,कोरोना भाइरसका कारण युक्रेनमा पहिलो सन्तानलाई जन्म दिनेबित्तिकै आमाको मृत्यु भएको छ । गलिना नाम गरेकी ती ३६ वर्षे आमाले मातृत्व अनुभव गर्न नपाई कोरोना भाइरसका कारण मृत्युवरण गरेकी हुन् । बच्चालाई जन्म दिएको केही घण्टाभित्रै

