नेपालगंज मुस्लिम सामाजद्वार राहत बितरण
प्रकासित मिति : २०७६ चैत्र २६, बुधबार १८:५५
प्रकासित समय : १८:५५
नेपालगन्ज, नेपालगंज उप महानगरपालिकाका बिपन्न परिबारलाई मुस्लिम सामाजले राहत बितरण गरेको छ । नेपालगन्ज कारकाँदो बस्ने दैनिकी मजदुरी गर्ने अतिबिपन्नलाई सामाग्री बितरण गरेको हो ।
नेपालगंज मुस्लिम समाजको तर्फबाट राधा कृष्ण मन्दिर कारकादौंका धर्मगुरू र उक्त मन्दिर नजिक धार्मिक स्थल र टोलमा सैनिटरइज समेत गरिएको छ ।
राहत बितरण कार्यक्रममा समाजसेवी मुस्लिम अगुवा मुन्ना मंसुरी मेराज अहमद हिमालय सारीकअलीको सहभागितामा राहत समाग्री बितरण गरिएको छ ।