मुख्य समाचार Archive

भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक
सुर्खेत,भिडियो कन्फ्रेन्सबाट गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन भएको छ । लकडाउनको बिषयलाई लिएर गाउँपालिका महासंघ कर्णाली प्रदेशको बैठक सम्पन्न भएको हो । बैठकमा कर्णाली प्रदेश गाउँपालिका महासंघले देश बिदेशमा अलपत्र अबस्थामा रहेका नागरीकहरुलाई सुरक्षित रुपमा

कूटनीतिक नियोगको गाडि चढेर कालोबजारी
संसद, सञ्चार र सरकारलाई समेत थाहा हुँदैन कूटनीति उन्मुक्तिका आधारमा कसरी गर्छन् घरानीया व्यापारीहरुले कालोबजारी र देशविरुद्ध जासुसी ? ०६४ सालदेखि उठाउँदै आएको आवाज सुनिएन, बल्ल पुष्टि हुँदैछ ….। नेपालका राजेन्द्र खेतान लगायत व्यापारीहरु अन्य
कोरोनाको उपचारमा खटिएका भारतीय चिकित्सको मृत्यु
भारत, भारतको मध्यप्रदेशस्थित इन्दौरमा कोरोना भाइरसको संक्रमण फैलिइरहेको छ । यहाँ कोरोना संक्रमितको सख्या २ सय १३ पुगेको नवभारत टाइम्सले जनाएको छ । इन्दौरमा कयौं चिकित्सकहरु पनि संक्रणको सिकार भएका छन् । संक्रमित मध्ये एक जना

बाजुरामा गोली हानी सुन्तु रोकायाको हत्या
मार्तडी,बाजुरामा गोली प्रहार गरी एक महिलाको हत्या भएको छ । बाजुराको गौमूल गाउँपालिका–४ की ३३ वर्षीया सुन्तु रोकायाको गोली हानी हत्या भएको हो । प्रहरीका अनुसार सुन्तुकै श्रीमान् ४० वर्षीय गोरख रोेकायाले गोली हानी हत्या गरेका

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु
अछाम, अछाममा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ। बिहिबार मगंलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीय कौशि विकको मृत्यु भएको स्थानियले बताएका छन्। स्थानियका अनुसार उनि के काम किन गएकी भन्ने बारे घटनाकाे बृस्तृत

लकडाउन उलंघन गरेर जिल्लाको सीमा पार गरे ५ हजार जरिवाना
म्याग्द, कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बागलुङको सीमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका–५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बागलुङको ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्रीलगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट

लकडाउन अझै लम्बिन सक्छ – भारतीय प्रधानमन्त्री मोदी
एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन हप्ता लामो लकडाउन अप्रिल १४ पछि पनि बढाउने बताएका छन्। उनले बुधबार कोरोना भाइरसले ‘राष्ट्रिय आपतकाल’ को सिर्जना गरेको बताउँदै थप कडा सामाजिक दुरी लागु गर्न आवश्यक रहेको बताए। प्रधानमन्त्री
कोरोना भाइरसले लियो ८८ हजारको ज्यान
काठमाडौं, प्राणघातक कोरोना (कोभिड–१९) भाइरस संक्रमणले हालसम्म विश्वका ८८ हजार ४४१ जनाको ज्यान लिइसकेको छ । आज (बिहीबार) बिहान सात बजेसम्ममा कोरोना भाइरसबाट विश्वमा १५ लाख १७ हजार ९५ मानिस संक्रमित भएका छन् । कोरोना संक्रमणबाट

समय अनुकुलतालाई पर्खेर बस्दैन
१) रहर आवश्यकतालाई पर्खेर बस्दैन । मौसम सुन्दरतालाई पर्खेर बस्दैन ।। जति सकिन्छ जीवनलाई प्रेमिल बनाऔं- समय अनुकुलतालाई पर्खेर बस्दैन ।। २) शिशिरमा झर्नु र वसन्तमा मुस्कुराउनु, जीवनभर चलिरह्यो । आफै आशा जगाउनु, आफै मन

एकाबिहानै लकडाउन उल्लंघन गर्ने १ हजार ३७८ जना पक्राउ
काठमाडौं, प्रहरीले एकाबिहानै लकडाउन उल्लङ्घन गर्ने १ हजार ३ सय बढीलाई पक्राउ गरेको छ । आज बिहान ८ बजेसम्ममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ३७८ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसमा १ हजार

