मुख्य समाचार Archive

कोरोना रोकथाम तथा उपचार कोषमा एक अर्ब ३२ करोड जम्मा

काठमाडौँ, सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष’मा अहिलेसम्म रु एक अर्ब ३२ करोड १२ लाख २२ हजार ६३७ सङ्कलन भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि सहयोग गर्न

नाै‌ हजार बढी क्वारेन्टाइनमा, एक हजार सात सयको नमुना परीक्षण

काठमाडौं, नेपालमा नौ हजारभन्दा बढी क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले नेपालमा नाै‌ हजार एक सय ६८ जना क्वारिन्टाइनमा रहेको जानकारी दिए। उनले विदेशबाट आएका तथा संकास्पद व्यक्ति क्वारेन्टाइनमा

बैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लकडाउन ८ दिन थप गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भर्खरै सकिएको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण

राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नयाँ गर्भरनमा नियुक्त गरेको हो । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त

खाँदबारी कारागारका एक कैदीको मृत्यु

संखुवासभा, जिल्ला कारागार खाँदबारीमा एक कैदीबन्दीको मृत्यु भएको छ। संखुवासभाको खाँदबारी कारागारका ४३ वर्षीय फूर्वा तेन्जिङ शेर्पाको मृत्यु भएको छ। जवरजस्ती करणी उद्योग मुद्दामा जेल चलान भएको शेर्पाको उपचारका क्रममा मृत्यु भएको कारगार प्रमुख विनोद अधिकारीले

अफगानिस्तानमा कोरोनाबाट एक डाक्टरको मृत्यु

अफगानिस्तानमा कोरोनाभाइरसको संक्रमितको ज्यान बचाइरहेका एक डाक्टरको मृत्यु भएको छ । अफगानिस्तानमा संक्रमणका कुनै डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो । अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ताले बीबीसीसँगको कुराकानीमा डाक्टर काबुल

लकडाउन वैशाख ३ सम्म लम्ब्याउने मन्त्रिपरिषद्‍को निर्णय

काठमाडौं : सरकारले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको समयावधि वैशाख ३ गतेसम्मलाई लम्ब्याउने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय लिएको हो।

भारतमा ४ हजारभन्दा धेरैमा संक्रमण, मृतकको संख्या १ सय ९

भारत, कोरोना भाइरसको प्रकोप विश्वभर देखिएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमतिको संख्या बढिरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणको ४ हजार ०६७ केस देखिएको छ । कोरोना

मुम्बईको एक अस्पतालका २६ नर्स र तीन चिकित्सक कोरोना संक्रमित

मुम्बई, मुम्बईको एक अस्पताल नोभेल कोरोना भाइरसको हटस्पट बनेको छ । मुम्बईको वोकहार्ट अस्पतालमा कार्यरत २६ नर्स र तीन चिकित्सकलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएपछि अस्पताल अस्थायी रुपमा बन्द गरिएको छ । मुम्बईका सरकारी अधिकारीका

कोरोना भगाउन रातिराति थाली ठटाउनुका यस्ता रहेछन चार कारण

कोरोना हटाऊ भन्दै कैलाली सदरमुकामको पूर्वी भागमा अइतबार राति थाल ठटाउने, बत्ती बाल्ने र आगो बाल्ने काम भएको छ । टीकापुर र लम्कीचुहा नगरपालिका, बदगोरिया, जोशीपुुर, जानकीनगर गाउँपालिकाका गाउँगाउँमा आइतबार राति ७ बजेदेखि शुरु भएका यस्ता