मुख्य समाचार Archive

अन्ततः कोरोना भाइरसले लियो पूर्वप्रधानमन्त्री जिब्रिलको ज्यान

काठमाण्डौ । कोरोना भाइरसबाट संक्रमित भएका लिबियाका पूर्व प्रधानमन्त्री महमूद जिब्रिलको मृत्यु भएको छ । ६८ वर्षीय जिब्रिलको इजिप्टको राजधानी काइरोमा मृत्यु भएको हो । शनिवार मृत्यु भएका जिब्रिलमा केही दिन अघिमात्रै भाइरसको संक्रमण देखिएको बताइएको

लकडाउन अझै एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडौं, मन्त्रिपरिषद् बैठक आज अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा कोरोना भाइरसको संक्रमणका कारण जारी रहेको लकडाउन लम्ब्याउने र नियमित विषयमा निर्णय हुने बताइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय

बाघमा पनि देखियो कोरोना संक्रमण

एजेन्सी, अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाखानामा रहेको बाघमा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यहाँको पोथी बाघमा कोरोना पोजेटिभ देखिएको हो। सुक्खा खोकी लागेपछि परीक्षण गर्दा चार वर्षीया मलायन बाघलाई कोरोना देखिएको सीएनएनले जनाएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि

कोरोनाबाट मृत्यु हुनेको संख्या ६९ हजार ४१८

काठमाडौं, विश्वव्यापी महामारीका रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट मृत्यु हुनेको खंख्या ६९ हजार ४१८ पुगेको छ । पछिल्लो २४ घण्टामै कोरोना संक्रमणबाट विश्वभरका चार हजार ७२८ मानिसले ज्यान गुमाएका छन् । विश्वका २०८ देशमा फैलिएको

कोरोनाका कारण बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् । १० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

चिडियाखानामा राखिएको बाघमा देखियो कोरोनाभाइरस

अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोन्क्स चिडियाखानामा राखिएको बाघमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको कृषि विभागले अन्य ६ बाघमा पनि कोरोनाभाइरसको लक्षण देखिएको जानकारी दिएको छ । ‘हामीलाई थाहा भएअनुसार जंगली जनावरमा देखिएको यो पहिलो

कोरोना संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु

काठमाडौं, विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट अस्ट्रेलियामा ३७ जनाको मृत्यु भएको छ । ५ हजार ७५० जना संक्रमित छन् । संक्रमितमध्ये २ हजार ३१५ जना उपचारपछि निको भएका छन् । अहिले ३ हजार

पाकिस्तानमा कोरोनाबाट एकै दिन ६ मृत्यु, संक्रमित ३ हजार

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४७ पुगेको छ । पाकिस्तानमा एकैदिन ३३९ जनामा संक्रमण देखिएसँगै

कोरोनाबाट भारतमा एकै दिन १८ को मृत्यु, ७०० नयाँ संक्रमित

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११७ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७०० जना नयाँ

स्पेनमा कोरोनाबाट एकैदिन ६९४ जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६९४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार ६४१ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार ४७८