मुख्य समाचार Archive

बेलायतमा ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ संक्रमित५ हजार
काठमाडौं, बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ हजार ५७६ पुगेको छ । कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ८४७ जनाको मृत्यु भएको छ । एकैदिन ५ हजार ५९९ नयाँ संक्रमित फेला परेका छन् । शनिबार बिहानसम्म १

भारतमा ज्यान गुमाउनेको संख्या ४८६ पुग्यो ,संक्रमितको संख्या १४ हजार ३५२
काठमाडौं,भारतमा कोरोना भाइरसकाे संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८६ पुगेको छ ।कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ९२२ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ ३८ जनाको मृत्यु भएसँगै
चीनमा २४ घण्टा भित्र १ हजार २९० को मृत्यु
काठमाडौं,कोरोना भाइरसको संक्रमणबाट चीनमा एकैदिन १ हजार २९० को मृत्यु भएको छ । झण्डै एक महिनासम्म नियन्त्रण जस्तो देखिएको चीनमा अहिले एकै दिन नयाँ मृत्युदर थपिएको हो । यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार
कोरोनाबाट इटालीमा मृत्यु हुनेको संख्या २२ हजार ७४५ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट इटालीका २२ हजार ७४५ जना नागरिकले ज्यान गुमाएका छन् । एकै दिन ५७५ जनाको मृत्यु भएको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या १ लाख ७२ हजार ४३४

स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार २ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट स्पेनमा ज्यान गुमाउनेको संख्या २० हजार २ पुगेको छ । एकै दिन स्पेनमा ६८७ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा ५ हजार ८९१ नयाँ संक्रमित फेला परेसँगै स्पेनमा १ लाख

कोरोनाबाट अमेरिकामा ३१ हजार ११७ को मृत्यु
काठमाडौं , कोरोना भाइरसको महामारीबाट अमेरिकामा ३१ हजार ११७ जनाको मृत्यु भएको छ । शनिबार विहान यो समाचार तयार पार्दासम्म ७ लाख ९ हजार १९३ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार
नेपालमा कोरोना संक्रमणको ‘रेड जोन’ मा २ सय ५१ जना
काठमाडौँ । नेपालमा कोरोनाभइरसको ‘रेड जोन’ मा २ सय ५१ जना पुगेका छन् । नियमित पत्रकार सम्मेनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले रेड जोनमा पर्नेको संख्याबारे जानकारी दिएका हुन् । देवकोटाका अनुसार पछिल्लो
स्वास्थ्य सामाग्री खरिदको लागि तीनवटा कम्पनीसँग सम्झौता
काठमाडौं, कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सामाग्री र उपकरण खरिदको लागि तीनवटा नीजि कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग सामाग्री चीनबाट ल्याउने गरी सम्झौता गरेको हो । पहिलो सम्झौतामा विवाद
जाजरकोटको नलगाड र छेडागाडमा पनि कोरोना परिक्षणको सबै रिर्पोट नेगेटिभ
जाजरकाेट, नलगाड र छेडागाड नगरपालिकामा शुक्रबार गरिएको कोरोना भाइरस द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको छ । नलगाड नगरपालिकाको दल्ली र चौखा, छेडागाड नगरपालिकाको मनघाटमा गरिएको द्रुत परिक्षणको सबै रिर्पोट नेगेटिभ आएको हो । नलगाड नगरपालिकाको
१४ जनामा कोरोना पुष्टि भएसंगै, नेपालमा संक्रमितको संख्या ३० पुग्यो
काठमाडौं, नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२

