मुख्य समाचार Archive

मलेसियामा ३ नेपालीमा कोरोना संक्रमण

काठमाडौं ,मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५

पास लिएर मदिरा ओसार्ने दुई जना पक्राउ

बैतडी , जिल्लामा खाद्यान्न ढुवानी गर्ने भनेर सवारी पास लिई मदिरा ओसार्ने ट्रकलाई शनिबार प्रहरीले नियन्त्रणमा लिएको छ। कैलालीको धनगढीबाट मदिरा लिएर बैतडीको मेलौली बजार पुगेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलौलीको टोलीले से१ख १५४९ नम्बरको ट्रकलाई

थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो ३१

काठमाडौं,  नेपालमा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनस‌ख्या मन्त्रालयका अनुसार शनिवार(आज) एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । आज पुष्टि भएका ६५ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनको कोशी प्रादेशिक

७७ वटै जिल्लामा एकैसाथ कोरोना परीक्षण सुरु, २ सय ५४ जना रेड जोनमा

काठमाण्डौ, कोभिड १९ का बिरामी पहिचानका लागि र्‍यापिड डायग्नोष्टिक किटबाट देशका ७७ जिल्लामा परीक्षण शुरु गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित ब्रिफिङमा हालसम्म यस प्रविधिबाट १९ हजार ४५४ जना र पिसिआर प्रविधिबाट

काश्‍मीरमा आतंककारी हमला, तीन भारतीय प्रहरीको मृत्यु

नयाँ दिल्ली, काश्‍मीरमा भएको आतंककारी हमलामा तीन भारतीय प्रहरीको मृत्यु भएको छ । शनिबार दिउँसो भएको आक्रमणमा तीन भारतीय प्रहरीको मृत्यु हुनुका साथै तीन जना घाइते भएको भारतीय सञ्‍चार माध्यमहरुले जनाएका छन् । काश्मीरको उत्तरी भेगमा

पैसा फालेर भाग्ने महिलामा कोरोना ‘पोजेटिभ’

जनकपुर । कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको छ ।  प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा

विज्ञसहितको टोली नेपालगञ्ज भेरी अस्पताल पुग्यो

नेपालगञ्ज, भेरी अस्पतालमा कोभिड—१९ संक्रमणको परीक्षणका लागि आवश्यक चाँजोपाँजो मिलाउन काठमाण्डौंबाट विज्ञसहितको टोली आइपुगेको छ । शुक्रबार अपरान्ह नेपालगञ्ज पुगेको टोलीले स्वाब परीक्षणको प्रक्रियागत विषयमा सो अस्पतालका माइक्रोबायोलोजिष्ट तथा ल्याब प्राविधिकसँग छलफल शुरु गरिसकेको छ ।

बागलुङकी ६५ वर्षीया वृद्धाको अन्तिम रिपोर्ट नेगेटिभ, डिस्चार्जको तयारी

काठमाडौं, नेपालको छैटौं कोरोना भाइरस (कोभिड-१९) संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले महिलाको अन्तिम रिपोर्ट पनि नेगेटिभ आएको पुष्टि गरे । उनले ती

सुर्खेतमा बन्यो पहिलो पटक, स्यानिटाइजर गेट

सुर्खेत,सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् । युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका

पैसा फाल्दै हिड्ने दुई महिला प्रहरी नियन्त्रणमा

जनकपुरधाम,  सडकमा पैसा फाल्दै हिड्ने दुई महिलालाई आज धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । शुक्रवार जनकपुर ४ महावीर चोकमा सडकमैं पैसा फाल्दै हिँडेकी दुइ महिलालाई घटना घटेको २४ घण्टा भित्रै आज प्रहरीले पक्राउ गर्न