मुख्य समाचार Archive

चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्यो २ अर्बको सम्झौता
काठमाडौँ, नेपाली सेनाले जि–टु–जी प्रक्रियामार्फत चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउन सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता गरेको छ । सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोडको सम्झौता
सर्वोच्चद्वारा अध्यादेशविरुद्धको रिट दर्ता गर्न अस्वीकार
काठमाडौँ, मंगलबार जारी भएको दुई अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा दर्ताका लागि पेश भएको रिट निवेदन प्रशासनले दर्ता गर्न अस्वीकार गरेको छ। अधिवक्ता शैलेन्द्रप्रसाद हरिजन र प्रविन कुमार यादवले संयुक्त रूपमा सरकारले ल्याएको संवैधानिक परिषद्

अब सामूहिक पूजा र प्रार्थना नगर्न सरकारको आग्रह
काठमाडौं, मठमन्दिर, मस्जिद, चर्च लगायत धार्मिक अनुष्ठानमा सामूहिक रुपमा पूजा तथा प्रार्थना नगर्न स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ । आफ्नै घरमा बसेरै धार्मिक आस्था अनुसार प्रार्थना गरेर कोरोना भाइरस संक्रमण रोकथाममा सहयोग गर्न मन्त्रालयले आग्रह
फेरि थपिए १ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ३२
काठमाडाैँ, उदयपुरका थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले थप एकजनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। उनी ३३ वर्षीय पुरुष हुन्। उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ जनामध्ये १३ जनामा कोरोना देखिएपछि सो
शंकास्पद रिपोर्ट आएका ८ व्यक्ति भुल्के मस्जिदमा रहेको खुलासा
काठमाडाैँ, शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना यसअघिका संक्रमित १३ जनासँग सँगै रहेको खुलासा भएको छ। मंगलबार शंकास्पद रिपोर्ट आएका उदयपुरका ८ जना संक्रमित व्यक्तिहरुसँग १० दिनसँगै बसेर नमाज पढेकाहरु भेटिएको हो। यसअघि संक्रमण देखिएका १३

इन्द्रेणी क्लबको अभियानलाई सांसद र बिदेशबाट राहत प्राप्त
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा न. १ स्थित इन्द्रेणी युवा क्लबले भालुवाङलाई यस क्षेत्रका सांसद तथा विदेशमा रहेर काम गर्ने नेपाली युवाहरुबाट समेत राहत आउने क्रम जारी रहेको छ । क्लबले केही दिनयता भालुवाङ क्षेत्र

कुहिएको दाल बेचेको आरोपमा कलैयाका मेयर पक्राउ
जनकपुर, राहत वितरण गर्न कुहिएको दाल बेचेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित पाँच वडाध्यक्ष पक्राउ परेका छन्। यस्तै वडा सचिव, काेल्डस्टाेरका सञ्चालक र मिल मालिकलाई पनि प्रहरीले पक्राउ गरेकाे छ। राहतमा बाँड्न चार वर्ष
उदयपुरको एउटै गाउँका ८ जनामा कोरोना संक्रमणको आशंका
काठमाडौं,उदयपुरमा एउटै गाउँमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । विराटनगरको कोशी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ८ जनामा कोरोनाको नतिजा संकास्पद देखिएपछि थप परीक्षणका लागि उनीहरुको नमूना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ

बाँडे आँचल र उदिपले सय परिवारलाई राहत
काठमाडौं , सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ । यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि भोजपुरको घोडेटार पूर्ण रुपमा बन्द
भोजपुर,छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द

