मुख्य समाचार Archive

काम नपाएपछि मजदुरलाई छाक टार्नै मुस्किल
पर्वत , पर्वतको फलेवास नगरपालिका-४ मुडिकुवाका ५८ वर्षीय धनलाल सुनार (टुकी) ले काम नगरेकै कारण गाउँमा ४ हजार रुपैयाँ ऋण काढेर बिहान बेलुका हात मुख जोड्न खाद्यान्न खरिद गरे। कोरोना भाइरसको सङ्क्रमणको विषयमा रेडियोमा धेरैपटक सुनेका

दोस्रो कोरोना संक्रमित युवती अस्पतालबाट डिस्चार्ज
काठमाडौं ,कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएका काठमाडौँकी १९ वर्षीया एक युवती उपचारपश्चात् घर फर्किएकी छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहेकी ती युवती घर फर्किएको अस्पतालका निर्देशक डा सागरराज भण्डारीले जानकारी

अब दैनिक ३ वटा गाडीबाट पैदल यात्रुको उद्धार गरीने
कोहलपुर क्षेत्र संस्थागत विद्यालय संगठन (क्रिसा) बीच भएको छलफलले दैनिक ३ वटा गाडी परिचालन गर्ने निर्णय गरेको हो ।लकडाउनका कारण पैदल यात्रा गर्न बाध्य नागरीकको उद्धारकालागि कोहलपुर क्षेत्रमा ३ वटा बस संचालनमा आउने भएका छन ।

नेपालगन्ज आइसोलेसनमा राखेका एक बिरामीको निधन
नेपालगन्ज, बाँके आइसोलेसनमा राखेका एकजना बिरामीको मृत्यु भएको छ । शनिबार बिहान उपचारकै क्रममा ४२ वर्षिय पुरुषको निधन भएको नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जका सहायक निर्देशक डा. रोमन किदवाईले पुष्टि गरे । कोरोना संक्रमणको आशंकमा उनलाई बिगत

सिमा नाकामा कडाई गर्न बाँकेका बिभिन्न ४ स्थानमा चेक पोष्ट
नेपालगन्ज, बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले सिमानाकाको चेकजाँचलाई कडाई गर्न ४ स्थानमा चेकपोष्ट स्थापना गरेको छ । कोरोना महामारीको सम्भावित संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न र भारतिय सिमाबाट हुन सक्ने संभावित आवतजावत रोक्न बिभिन्न ४ स्थानमा

बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता
काठमाडौं, बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ । कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको

चिर्पटले टाउकामा हानेर पतिको हत्या
प्युठान, प्युठानको मर्कावाङमा पत्नीले चिर्पटले पतिको टाउकामा प्रहार गरी हत्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले हत्या गरेको अभियोग लगाइएको छ । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं ५
भारतमा कोरोनाका कारण ४ सय ५२ जनाको मृत्यु
काठमाडौं । भारतमा कोरोनाका कारण ४५२ जनाको मृत्यु भएको छ । परिवार एवं स्वास्थ्य कल्याण मन्त्रालयका अनुसार ४५२ जनाको मृत्यु भएको भारतमा १३ हजार ८३५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा कोरोनाको संक्रमण सबैभन्दा धेरै

जन्मथलो हिडेकाहरुलाई ‘डण्डा’ लगाएर रोक्ने सरकारी तयारी !
काठमाडौं, शहरमा खानबस्न समस्या भएपछि जन्मथलो हिडेकाहरुलाई रोक्ने सरकारले तयारी गरेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएसँगै यो तयारी भएको हो । प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रिहरुसँग छलफल पछि

लुकेर बसेको अबस्थामा घुस्की मस्जिदबाट ६ विदेशी फेला
काठमाडौँ, सुनसरीको हरिनगर गाउपालिकामा रहेको एक मस्जिदबाट जिल्ला प्रहरी कार्यालय इनरुवाले छ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली

