मुख्य समाचार Archive

ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु

सोलुखुम्बु , कोरोनाको जोखीमकै बीचमा ड्युटीमा रहेका प्रहरी हवल्दारको मृत्यु भएको छ। सोलुखुम्बुको अस्थायी प्रहरी चौकी दोर्पुका इन्चार्ज समेत रहेका प्रहरी हवल्दार शिव प्रसाद भट्राईको आईतबार बिहान करिब ३ बजे ड्युटीकै क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरी

रौतहटमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

रौतहट , शौच गर्न निस्कीएकी एक बालिका बलात्कारको शिकार भएकी छन्। रौतहटको फतुवा बिजयपुर नगरपालिका–५ मा एकजना ५५ बर्षीय पुुरुषले १० वर्षीया बालिका बलात्कार गरेको रौतहट प्रहरीले जनाएको छ। ५५ वर्षीय वारीस अन्सारीले सुुस्त मनस्थितीकी एकजना

विश्वभर कोरोनाबाट २८ नेपालीको मृत्यु, एक हजार भन्दाबढी संक्रमित

काठमाडौं , कोरोना भाइरसले विश्वभर २८ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली (एनआरएनए)का अनुसार मृत्यु हुनेको उक्त संख्या शनिबार साँझसम्मको हो । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले

देशैभरका मस्जिदहरुमा कडा निगरानी, सीमा आवतजावतमा कडाइ

काठमाडौं, उदयपुरको एक मस्जिदमा एकैसाथ १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि देशैभरका मस्जिदमा सरकारले निगरानी बढाएको छ । कोरोनाको जोखिम नियन्त्रण गर्न जारी बन्दाबन्दीका क्रममा एकैसाथ यतिको संख्यामा संक्रमित भेटिएपछि पूर्वका मस्जिदसहित सीमा तथा आवतजावतमा

कोरोनाबाट नेपालबाहिर २ सयभन्दा बढी नेपाली संक्रमित, दर्जनको मृत्यु

काठमाडौं,  कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुने नेपालीमा अधिकांश

कोरोनाले इटालीमा २३ हजार २२७ को मृत्यु ,संक्रमित १ लाख ७५ हजार ९२५

काठमाडौं , कोरोना भाइरसको महामारीले इटालीमा २३ हजार भन्दा धेरैको मृत्यु भएको छ । शनिबार थप ४८२ को मृत्युभएपछि इटालीमा मृतकको संख्या २३ हजार २२७ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ४९१ जना

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७ सय ४७ पुग्यो

काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७४७ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ७८१ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६

भारतमा कोरोनाबाट ५२१ को मृत्यु, १५ हजार ७२२ संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा ३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५२१ पुगेको छ । भारतमा एकैदिन १ हजार ३७० जनामा

कोरोनाबाट स्पेनमा २० हजार ६३९ को मृत्यु

काठमाडौं , झण्डै ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीबाट स्पेनमा २० हजार ६३९ जनाको मृत्यु भएको छ । आइतबार विहान यो समाचार तयार पार्दासम्म १ लाख ९४ हजार ४१६ जना संक्रमित भएका छन् । पछिल्लो २४

अमेरिकामा कोरोनाले एकै दिन १ हजार ८५७ जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा आइतबार विहान समाचार तयार पार्दासम्म १ हजार ८५७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३९