मुख्य समाचार Archive

जहाँको सास्ती देख्दैन सरकार
काठमाडौं, बिहीबार बिहान ओरालो लाग्दै हामीले नागढुंगा चेकपोस्टका प्रहरीसँग सोधेका थियौं– आज कति जति मजदुर हिंडेर बाहिर गए ? करिब ५ मिनेट मात्रै ओरालो झरेपछि भित्तामा अडेस लागेर सुस्ताएका तीन जना यात्रीलाई हामीले भेट्यौं । तीमध्ये

बैंगलोरबाट आएको २४ दिनपछि एक युवतीमा देखियो ‘आरडीटी पोजेटिभ’
मोरङ्ग, भारतबाट २४ दिनअघि फर्केर होम क्वारेन्टाइनमा बसेकी मोरङ्गकी एक युवतीको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) नतिजा पोजेटिभ देखिएको छ । बिहीबार गरिएको आरडीटी परीक्षणमा मोरङ्गको बुढीगंगा गाउँपालिका–१ कि २७ वर्षीया युवतीमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको हो

खाडीको निर्णयले अन्योलमा सरकार
काठमाडौं, खाडी राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स ९यूएई० र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको

कोरोनाबाट फ्रान्समा एकै दिन ८६१ जनाकाे मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएका छन् । यो हिजोको तुलनामा घटेको हो । हिजो १४ सय बढीले जनाले ज्यान

बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाको मृत्यु
एजेन्सीविश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा ८६१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ७२९ पुगेको छ । एकै दिन ४ हजार ६१७ जना संक्रमित

अमेरिकामा कोरोनाबाट एकै दिन २ हजार १५९ जनाको मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा शुक्रबार विहान समाचार तयार पार्दासम्म २ हजार १५९ जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या ३४ हजार
कोरोना भाइरस : विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुग्यो
काठमाडौं विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ४५ हजार ५०७ पुगेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ६ हजार ९९६ जनाको मृत्यु भएको छ । त्यस्तै विश्वभर कोरोना भाइरस संक्रमितको

१५ दिने क्वारेन्टाइनमा बिताएर घरजान नपाएको भन्दै दशगजामा आन्दोलन
नेपालगन्ज,बाँकेको नेपाल-भारत सिमानाकास्थित दशगजा क्षेत्रमा रहेका नेपालीहरु आन्दोलित भएका छन । १५ दिने क्वारेन्टिन बसाई पश्चात घर जाने आशमा रहेका उनिहरु बिहिबार आन्दोलनमा उत्रिएका हुन । पूर्व घोषणा अनुसार आफुहरु घर जान नपाएको भन्दै आन्दोलनमा उत्रिएका

लकडाउन उल्लंघन गर्ने ‘२ हजार ७ सय’ पक्राउ
काठमाडौं,आज लकडाउन लागू भएको २४ औं दिन । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरिए पनि उल्लंघनका घटना रोकिएका छैनन् । विहीबार मात्र काठमाडौं उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७ सय १९ महिला सहित २ हजार

सुर्खेत क्वारेन्टिनमा रहेका दुई जनाको रिपोर्ट पोजिटिभ
सुर्खेतको क्वारेन्टिनमा रहेका दुई जना पुरुषमा कोरोना भाइरसको परीक्षण गर्दा पाजिटिभ रिपोर्ट आएको छ। सुर्खेतबाट संकलन गरिएको स्वाबलाई कैलाली धनगढिस्थित सेती प्रादेशिक अस्पतालकाे पीसीआर बिधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो। ‘थप परीक्षणका लागि उनीहरुको स्वाब काठमाडौं

