मुख्य समाचार Archive

लकडाउन उल्लंघन गर्नेलाई सडकमै पुसअप

भैरहवा, लकडाउन उल्लंघन गरेर सडकमा डुलि हिड्नेहरुमाथि सशस्त्र प्रहरीले नयाँ ढंगको कारबाही सुरु गरेको छ । बिहीबारबाट लकडआउन उल्लंघन गरेर जथाभावि हिडे्नेलाई सशस्त्र प्रहरीले सडकमा पुसअप गराउन सुरु गरेको हो । बिहीबार घरबाहिर जथाभावी हिड्ने ५०

खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित

काठमाडौं- खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ

डाक्टर पिट्ने डीएसपी लम्साललाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं, महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ । ड्युटी सकेर फर्कंदै गर्दा त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र कान्ति बाल अस्पतालका डाक्टरमाथि कुटपिट गरेको आरोप लागेपछि उनलाई वृतको प्रमुखबाट हटाइएको हो । उनलाई

दुबईबाट फर्केका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’

झापा , प्रदेश नं १ मा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएकामध्ये झापाको हल्दिबारी गाउँपालिकाका एक व्यक्तिमा ‘एन्टीबडी पोजेटिभ’ भेटिएको छ । एन्टीबडी पोजेटिभ भेटिएका व्यक्ति चैत ५ गते दुबईबाट घर फर्केका हुन् । उनको स्वास्थ्य अवस्था

चीनमा २४ घण्टा भित्र ४६ नयाँ कोरोना संक्रमित भेटिए

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीनमा घट्दै गए पनि अझै पूर्णरुपमा नियन्त्रणमा आएको छैन । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोरोनाविरुद्धको लडाइ जितेको घोषणा गर्दै उद्गमस्थल वुहानको समेत लकडाउन खुला गरे पनि संक्रमणका घटना

एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी

काठमाडौं । यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र बढाएर परीक्षा लिने विषयमा गृहकार्य थालेको हो । कोरोना संक्रमणको जोखिमका कारण

आमाको निधनपछि भारतीय क्वारेन्टाइनमै किरिया

धनगढी,  मजदुरी गर्न भारतको उत्तराखण्ड गएका दार्चुला शैल्यशिखर नगरपालिका– १ का वासुदेव भट्ट लकडाउनका कारण सीमावारि आउन नपाएपछि दुई सातादेखि बलुवाकोटस्थित क्वारेन्टाइनमा छन्। कोरोना जोखिमबाट जोगिन नेपाल र भारत दुवैले लकडाउन गरेका छन्। दुवै देशले सीमाबाट

मौसममा सामान्य बदली हुने सम्भावना

काठमाडौं,   बिहीबार दिउँसो देशभरको मौसममा आंशिक देखि सामान्य बदली हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्विमी वायुको आंशिक प्रभाव कायमै रहेकोले वेलुकासम्म देशका मध्य र पूर्वका केही स्थान तथा पश्विमी नेपालका थोरै

बनाएको बर्षमा एकचोटी भत्कीने पुल….

गुल्मी, गुल्मीमा बैशाखमै आएको बाढीले दोस्रो पटक झेदी पुल बगाएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ३ र ७ जोड्ने बडिगाढ खोलामाथि बन्दै गरेको झेदी पुल बुधबार राति बाढीले बगाएको हो । साँझदेखि नै मुसिकोट

लकडाउनमा पनि भारतबाट आयात निरन्तर

नेपालगञ्ज , बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ । यो तथ्याङ्क चैत ११ देखि ३० गतेसम्मको