मुख्य समाचार Archive
आज पनि हवाहुरीसहित वर्षा हुने
काठमाडौं ,जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न

विदेशबाट १० लाख नेपाली फर्कन सक्ने
काठमाडौं– वैदेशिक रोजगारीमा रहेका नेपालीबारे सरकार अन्योलमा परेको बेला गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरसका कारण १० लाख नेपाली घर फर्कन सक्ने जानकारी गराएको छ । विश्वका अधिकांश मुलुकमा जारी लकडाउन खुलेलगत्तै ती नेपाली श्रमिक

बेलायतमा कोरोनाबाट मर्नेको संख्या २० हजार ३ सय १९ पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुनेहरुको संख्या २० हजार नाघेको छ। विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको सूचीमा बेलायत पाँचौं नम्बरमा पुगेको हो। वर्ल्डोमिटर्स डट इन्फोका अनुसार बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार ३ सय १९ पुगेको

नेपाली बाह्र घन्टासम्म इन्टरनेटमा
काठमाडौं , बन्दाबन्दीका कारण घरमै बस्नुपर्ने बाध्यताका कारण इन्टरनेटको प्रयोग उच्च छ । कतिसम्म भने नेपालीले दैनिक १२ घन्टासम्म इन्टरनेटमा बिताउने गरेको पाइएको छ । बन्दाबन्दीको समयमा इन्टरनेटको प्रयोग सम्बन्धमा चाइल्ड सेफ नेटले गरेको हालैको सर्वेक्षणले

दुई अध्यादेशबारे समीक्षा बैठक बोलाउन ओली पक्ष अनिच्छुक
काठमाडौं ,सत्तारुढ दल नेकपामा स्थायी समिति बैठक बोलाउने विषयमा विवाद देखिएको छ। सरकारले फिर्ता लिएको दुई अध्यादेशबारे समीक्षा गर्न बैठक बोलाउनुपर्ने मागमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली पक्ष अनिच्छुक देखिएको छ। यसले नेकपामा अध्यादेश विवाद मत्थर

पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २६९ पुग्यो
काठमाडौं, विश्वभर महामारीकाे रूप लिएकाे कोरोना भाइरसबाट २ लाख ३ हजार २६९को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ६ हजार ६४ जनाको मृत्यु भएको छ भने ९० हजार १०८ जना संक्रमित भएका छन्
कोरोनाले स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुग्यो
काठमाडौं , कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २२ हजार ९०२ पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३७८ जनाको मृत्यु भएको छ भने ३ हजार ९९५ जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाले अमेरिकामा ५४ हजार २४८ मृत्यु
काठमाडौं – कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ५४ हजार २४८ नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ९ लाख

चीनले पठायो किमको उपचारको लागि विशेषज्ञसहितको चिकित्सा टोली
एजेन्सी, चीनले प्रमुख उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्यमा विशेषज्ञ परामर्श दिन एक चिकित्सकिय टोली उत्तर कोरिया पठाएको छ। समाचार संस्था रोयटर्सले किमको परिस्थितिका बारेमा जानकार रहेका तीन व्यक्तिका अनुसार भन्दै लेखेको समाचारमा चीनले स्वास्थ्य

