देश Archive

रोल्पाली समाज सेवा दाङद्धारा वृक्षारोपण
रोल्पाली समाज सेवा दाङले शुक्रबार घोराही उपमहानगरपालिका–१६ स्थित वातावरणीय प्राथमिक विद्यालय करौतीडाँडाको वरीपरी वृक्षारोपण गरेको छ । समाजले आफ्नो दोस्रो अधवेशनको पुर्वसन्ध्यामा वृक्षारोपणको आयोजना गरेको हो । विद्यालयको हाताभित्र सल्लो, मलेशियन साल, टिक, गोल्डमोहर, कपुर लगाएतका

निगमको अर्को झुट,एजेन्टसँग सेटिङ मिलाएर जग्गा
नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं रुपैयाँ कमिसन खान सरकारी जग्गा प्राप्तीका लागि पहल नै नगरी निजी जग्गा किनेको भेटिएको खबर आजको नागरिकको पहिलो पृष्ठमा छापिएको छ । प्रकाशित थप खबर अनुसार सार्वजनिक जग्गा नपाएर निजी

संबिधानका १०५६ विषयमा संशोधन प्रस्ताव
सात सय ४४ गाउँपालिका र नगरपालिकाको शासन सञ्चालनसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा एक हजार ५६ वटा विषयमा संशोधन हुने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार पारी मन्त्रिपरिषद्ले स्वीकृत गरेको उक्त विधेयक संसद्मा

भरतपुर १९ मा फेरि मतदान
सर्वाेच्च अदालतले चितवनको भरतपुर महानगरपालिका यसअघि स्थगित गरिएकाे मतगणनाका सम्बन्धमा फैसला सुनाएकाे छ । लामाे समयकाे बहसपश्चात सर्वाेच्चले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान गराउन सर्वाेेच्चले अादेश गरेकाे छ ।भरतपुर १९ मा गणनाका क्रममा

विवादको चाैतर्फी घेरामा आईजीपी अर्याल…..
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने ।गृह मन्त्रालयले लामालाई काजमा

यस्ताे विद्यालय जहाँ ४२ वर्षदेखि कसैले पनि ५ कक्षा पास गरेको छैन
कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा शिक्षक जम्मा एकजना छन् । उनी पढाउन आउँछन् आउँदैनन्, ठेगान हुँदैन । शिक्षक नै आए–नआएको हिसाब नहुने विद्यालयमा विद्यार्थीको हाजिरी कसले गर्ने ? सायद त्यसैले ४२ वर्षदेखि सो विद्यालयबाट कक्षा

संसद् र प्रदेशसभा दुबै चुनाव एकैपल्ट गर्ने सरकारकाे तयारी
सरकारले संघीय संसद् र प्रदेशसभाको चुनाव एकैपल्ट गर्ने गरी तयारी अघि बढाउने भएको छ । प्रमुख राजनीतक दलको सहमतिका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा एकैपल्ट चुनाव गराउने निष्कर्षमा पुगेका हुन् । यो पक्षमा प्रधानमन्त्री देउवालाई बल पुग्ने

काठमाडौं–तराई फास्ट ट्रयाकको डीपीआर भारतसँगै किन्ने तयारी
काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणका क्रममा भारतीय कम्पनीले तयार गरेकै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) किनेर उपयोग गर्नेबारे नेपाली सेनामा बहस सुरु भएको छ ।चार वर्षमा निर्माण सक्ने गरी द्रुतमार्ग जिम्मा लिएको सेनाले भारतीय कम्पनीले पहिल्यै

विवादको घेरामा आईजीपी अर्याल,यस्ता रहेछन् उनका कमजोरीहरू….
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई

सिमामा एसएसबीको कडा जाँच र खानतलासीले ढुवानी समेत प्रभावित
भारतीय अर्धसैनिक बल (एसएसबी)ले नेपाल–भारत सीमा नाका सुनौलीमा नेपालबाट भारततर्फ जाने मालबाहक गाडीमाथि कडा जाँच र खानतलासी गर्न थालेपछि ढुवानी प्रक्रिया प्रभावित बनेको छ । भन्सार नाका बेलहियामा एसएसबीले सुरक्षाको नाममा नेपालबाट भारततर्फ जाने सर्वसाधारण यात्रु