देश Archive
चाँदीको मूर्तिसहित एक भारतीय नागरिक पक्राउ
चाँदीको मूर्तिसहित एक भारतीयलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित मेटलचोकबाट पक्राउ गरिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सेतो कपडामा बेरेर
भारतको कोठीबाट १ किशोरी र ३ बालिकाको उद्धार
भारतको कोठीबाट चितवनकी एक किशोरी र तीन बालबालिकासहित चार जनाको उद्धार गरिएको छ । मानव बेचबिखनविरुद्ध काम गर्दै आएको संस्था केआइ नेपाललले चितवन घर भएकी १७, १८ वर्षकी किशोरीको उद्धार गरिएको केआइ नेपाल चितवनकी संयोजक केमिका
कर्मचारी समायोजनकाे लागि ढोका खुला- जुनसुकै सेवा र समूहका कर्मचारीलाई खटाउन सकिने
व्यवस्थापिका संसद्ले संघीय ढाँचामा कर्मचारी समायोजनका लागि ढोका खुला गरेको छ । संसद्ले ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई शुक्रबार बहुमतले पारित गरेको हो । नयाँ संविधान जारी भएको २ वर्षपछि कर्मचारी समायोजनसम्बन्धी कानुन
मदिरा बेच्न नदिएको भन्दै जनप्रतिनिधिविरुद्ध मुद्दा
बैतडी : मदिरा बेच्न रोक लगाएको भन्दै शिवनाथ गाउँपालिकाका मदिरा व्यवसायीले जनप्रतिनिधिविरुद्ध उच्च अदालत महेन्द्रनगरमा रिट (मुद्दा) दायर गरेका छन्। गाउँसभाले गाउँपालिकामा मदिरा नियन्त्रण अभियान सञ्चालन गरेपछि स्थानीय व्यवसायीले मदिरा निशेष गर्ने गाउँपालिकाको निर्णयविरुद्ध मुद्दा दायर
भूमाफियाद्वारा सर्दुको जग्गा ‘प्लटिङ’
धरान – भूमाफियाले धरानको खानेपानीको स्रोत रहेको सर्दु जलाधार क्षेत्रको ४२ बिघा जग्गा स्वीकृतिबिना जथाभावी प्लटिङ तथा किनबेच गरिरहेका छन् । स्थानीय तह एवं सरोकारवाला सरकारी निकाय मौन बसेपछि अवैध काम गर्न भूमाफिया अघि सरेका हुन्
नेपाली भूमिमा भारतीयले यसरी बसाए बस्ती
मोरङको जहदा गाउँपालिकामा नेपाली भूमि मिचेर भारतीयले बस्ती बसाएका छन् । जहदा ७ तारेगामास्थित नेपाल भारत सीमास्तम्भ (जंगेपिलर) पीपी १७४ / पीपी ६२ नम्बरसँगै टाँसेरै घर बनाएका छन् । जनवरीमा नेपाल नेपाल-भारत संयुक्त टोलीले सीमाक्षेत्रको नापी
सीमा रक्षक देवनारायण पक्राउमा भारतीय नियत छर्लङ्गै
सीमा बचाउ अभियानका अगुवा देवनारायण यादवको मुद्दा थप लम्बिदै गएको छ । भारतीय प्रहरीले अपहरणको नाममा पक्राउ गरेका यादवको बाबु छोराकै सुनुवाईमा अदालतले उदासिनता देखाएको छ । यादव र उनका छोरा अजयकुमार यादवलाई छुटाउन आज भारतको
हवाई टिकटमा व्यापक अनियमितता,विमान कम्पनीले मनोमानी भाडा असुल्दै
कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु तीन हजार ७६० भाडा कायम गरिएको भए
आयल निगमका खड्काको अर्को बदमासीः हवाई ईन्धनमा तीन करोड घोटाला
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई ईन्धन बिक्रीमा निगमलाई बार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्यायभार परेको तथ्य भेटिएको छ । खड्काले ईन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ
२३ घुमुवा प्रहरी एक महिनादेखि थुनामा-विवादमा घुमुवा प्रहरी
जिम्मेवारीविपरीत गतिविधिमा लागेको आरोपमा प्रदेश नं. १ का विभिन्न जिल्लामा सादा पोसाकमा काम गर्ने २३ प्रहरी एक महिनादेखि थुनामा छन् । उनीहरूलाई बाहिर जान नदिई गणमा राखिएको छ । प्रदेश नं. १ प्रहरी कार्यालयले घुमुवा प्रहरीका

