यस्ता छन प्रदेशका सम्भावित राजधानी…….

(सूचिसहित)

सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको छ ।
उच्चस्तरीय संघीय प्रशासन पुन:संरचना समितिको सिफारिशअनुसार सरकारले प्रदेशको राजधानी तोक्ने प्रक्रिया अघि बढाएको खबर आजको गोरखापत्रमा छापिएको छ ।
कुन प्रदेशको राजधानी कहाँ ? हेर्नुहोस्