देश Archive

सभामुखको बेवास्ताले अल्झिएकाे राहदानी विधेयक….
राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको राहदानी विधेयक अलपत्र परेको छ । सभामुख कृष्णबहादुर महराले चासो नँदिदा विधेयक अलपत्र परेको हो । राष्ट्रपतिबाट विधेयक फिर्ता आएको दुई साता बितिसकेको छ । सभामुख महराले विधेयक कसरी अघि बढाउने

अख्तियारद्वारा तीन इन्जिनियरसहित १० जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४

बुधबार सार्वजनिक बिदा
काठमाडौं, नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत

२६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा
काठमाडौं ,गृह मन्त्रायलयले २६ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। मंगलबार भएको सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका प्रमुख र सहायक प्रमुखको सरुवा तथा पदस्थापना गरेको हो। सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका

राष्ट्रपति भण्डारी नेपालगन्ज आउने भएसँगै नेपालगन्जको सुरक्षा व्यवस्था कडा
नेपालगन्ज ,राष्ट्रपति विद्यादेवी भण्डारी नेपालगन्ज आउने भएसँगै यस क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । नेपालगन्जमा राष्ट्रपति भण्डारी आउने भएपछि सुरक्षा सतर्कताका लागि आवश्यक योजना बनाइएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ‘राष्ट्रपती भण्डारी

सोलुमा विप्लवको आक्रमणको हल्लापछि गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक
काठमाडौँ ,सोलुखुम्बुको महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल,

दरबार हत्याकाण्डबारे हिमानी शाहको बयान
काठमाडौं, १९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिए पनि यसकाे भित्रि रहस्य भने खुल्न सकेकाे छैन । यसलाई धेरैले विश्वास गर्न सकिरहेका भने छैनन् । हत्याकाण्डबारे अनेक

किन बढ्दैछ नेपाली सेनामा निराशा, आत्महत्याको क्रम बढ्दो
काठमाडाैँ, नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा

विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको वैजनाथ अडिसन
कोहलपुर, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को वैजनाथ अडिसनबाट २९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिवार प्रभात मा.वि वैजनाथमा भएको अडिसनमा सहभागी भएका

त्रिचन्द्र क्यामपसकी छात्रा सपना मगर गिरफ्तार
काठमाडौँ, आफ्नो समर्थक र शुभचिन्तक भएकै आधारमा त्रिचन्द्र कलेजमा अध्यानरत छात्रा सपना मगर लाई प्रहरीले गिरफ्तार गरेको प्रती विप्लबले नेतूत्व गरेको नेकपा निकटको भातू संगठन अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ । न्युुुुनतम नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक