देश Archive

एकैसाथ ५९ शहरमा सुरु भयो टेलिकमको फोरजी सेवा

काठमाडौं । नेपाल टेलिकमले बुधबारबाट थप ३६ जिल्लाका ५९ शहरमा फोरजी/एलटीई सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो फोरजीमार्फत कुराकानी गरेर सेवा शुभारम्भ गरे । तर, सेवा शुभारम्भ गर्न गरिएको

चिनियाँ राष्ट्रपतिलाई ‘जेड’ तहको सुरक्षा तयारी

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आउने पक्का भएसँगै सरकारले उनको सुरक्षाका लागि आवश्यक तयारी थालेको छ।प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालय उनलाई ‘जेड’ तहको सुरक्षा दिने तयारीमा जुटेको जनाइएको छ। अति विशिष्ट व्यक्तिलाई प्रदान

प्रधानमन्त्रीद्वारा चिनियाँ प्रधानमन्त्रीलाई शुभकामना

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी चीनको ७०औँ जनगणतन्त्र दिवसका अवसरमा शुभकामना दिएका छन् ।प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै चिनियाँ समकक्षी प्रधानमन्त्री ली खस्याङ्मार्फत आफ्नो र नेपाल सरकारका तर्फबाट चीनका सम्पूर्ण जनतामा शुभकामना व्यक्त गरेका हुन्

राष्ट्र बैंक नयाँ नोट वितरण पुर्ण रुपमा बन्द गर्ने तयारीमा

काठमाडौं, नेपाल राष्ट्र बैंकले तीन वर्षपछि नयाँ नोट वितरण पूर्णरुपमा रोक्ने तयारी गरेको छ । नयाँ नोट वितरण खर्चिलो र चुनौतीपूर्ण बन्दै गएकाले रोक्न लागिएको हो ।अहिले नयाँ नोट छपाइ र वितरण व्यवस्थापनमा वार्षिक ३ अर्ब

८५ करोडको लागतमा मुख्यमन्त्रीको लागि काठमाडौँमा अत्याधुनिक आवास

काठमाडौं, सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ ।विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ । ललितपुरको भैंसेपाटीमा

आजबाट बडादशैँ सुरू,नवरात्रको पहिलो दिन घटस्थापना

काठमाडौं स् नेपालीको महान् चाड बडादशैँ आजबाट सुरु भएको छ । सुरु दिन आज असोज शुक्ल प्रतिपदामा रातो माटोले लिपेर चोखो र शुद्ध पारिएको स्थानमा दियो, कलश र गणेश स्थापना गरी चिसो बालुवामा जौ छरेर जमरा राखी

चितवनमा निर्घात कुटिए ज्ञानेन्द्र शाही

चितवन । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि चितवनमा नेकपाका कार्यकर्ताले  निर्घात कुटपित गरेका छन । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले

आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं, सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दैछन् । सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरको सामना गर्न लागेको हो । इन्डियन एसोसियसनको मैदानमा

आजदेखि अझै पानी पर्ने सम्भावना

काठमाडौं, केहिदिन देखि जारी रहेको मनसुन शनिबार (आज)देखि अझै सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशभर हिजोअस्तीको तुलनामा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । मौसमविद कँडेलका अनुसार

सभामुख महराको सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

काठमाडौं, सभामुख कृष्णबहादुुर महराले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी पेङ दिङ्ह्वासँग भेटवार्ता गरेका छन् । कजाखस्तानको नुरसुल्तानमा सम्पन्न युरेसियन मुलुकका सभामुखहरुको बैठकबाट फर्किने क्रममा आज सभामुख महरासहितको नेपाली प्रतिनिधि मण्डलले सिचुवान प्रान्तका पार्टी सेक्रेटरी पेङसँग