देश Archive

काठमाडौँ उपत्यकामा मात्रै भेटिए डेढ सयभन्दा बढी संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) २१६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी

थप ६३४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा.

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना पुष्टि

सिरहा,  मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका

पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

पर्सा, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनीहरुको

लोकसेवाको परीक्षामा चलखेल : ‘सेटिङ’मा विज्ञ र कर्मचारी नै

काठमाडौं, लोकसेवा आयोगको परीक्षामा ‘गोप्य राखिने विज्ञ’ र कर्मचारी नै ‘सेटिङ’मा लाग्ने गरेको पाइएको छ। आयोगले गरेको छानबिनमा आयोगकै विज्ञ र कर्मचारीले सेटिङमा योग्यता, स्वच्छता र निष्पक्षतालाई धज्जी उडाउँदै आफूले चाहेको व्यक्तिलाई पास गराउन लागेको पाइएको

घाट लैजाने बेला कोरोना संक्रमण पुष्टि भएपछि…

विराटनगर, मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो । श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले ती

नेपालले नाप्यो सगरमाथाको उचाइ

काठमाडौं, विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो । सगरमाथा उचाइ मापन सचिवालयका

पर्सामा थप एकजना कोरोना संक्रमितको मृत्यु

पर्सा, पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै पर्सामा ज्यान गुमाउनेको कोरोना संक्रमितको संख्या २६ पुगेको छ। कोरोना संक्रमण देखिएपछि गत साउन ३२ हेल्थ केयरमा भर्ना भएका

भदौ १६ बाट नियमित उडान, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमडौँ । सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडाउनमार्फत् यात्रुको उद्धार गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री डा. युवराज खतिवडाले