देश Archive

काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित

काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु

रुपन्देही, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे

रौतहटको बागमती नदीले तीन बालिका बगायो

रौतहट, आइतबार बागमती नदीमा नुहाउन गएका तीन बालिकालाई बगाएको छ । दिउँसो बागमती नदीमा नुहाउन गएका उनीहरूलाई बगाएको प्रहरीले जनाएको छ । रौतहट गढीमाई नगरपालिका– ७ धर्मपुरका भदै मुखियाकी दश वर्षीया छोरी पिंकुकुमारी मुखिया, सोही स्थानका

प्रसुती गृहमा चिकित्सकसहित ८ जना कोरोना संक्रमित

काठमाडौं , थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको

थारु समुदायको अट्वारी पर्वमा प्रदेश ५ सरकारले दियो सार्वजनिक बिदा

दाङ, थारु समुदायले आज वड्का अट्वारी पर्व धुमधामका साथ मनाउँदै छन् । यो पर्व दाङ सहित तराई क्षेत्रमा रहेका थारु समुदायले मनाउने गर्दछन् । अट्वारीको अघिल्नो दिन दर खाने चलन छ । त्यस पछि आईतवारको दिन

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

आज ऋषिपञ्चमी, वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत

उपत्यकामा घटेन जोखिम अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौंँ ,पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको