देश Archive

आज थपिए नेपालमा ४ सय ८४ कोरोना संक्रमित, ६४ जना डिस्चार्ज

काठमाडौं , देशभर ४ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्। साथै बुधबार देशभरबाट ६४ जना डिस्चार्ज भएका छन्। आज

कर्णालीमा पुन २३ जना कोरोना संक्रमित थपिए

 कर्णाली,   प्रदेशमा आज २३ जना कोरोना संक्रमित थपिएका छन्।सुर्खेतमा ८६ वर्षिया महिलासहित १८ जना, दैलेखमा ४ जना र सल्यानमा १ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीका कुल संक्रमितको संख्या २ हजार ३४ जना पुगेको छ।

पत्रकार बलराम बानियाँ मृत फेला

काठमाडौँ, कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फेला परेको हो । हाल

कोरोना कारण पूर्वमेयर कृष्ण गिरीको मृत्यु

जनकपुरधाम , कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ। जनकपुरको रामा होटेलका संचालक ७२ वर्षीय गिरीको मंगलबार राति मृत्यु भएको हो । गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । १५

कोरोना कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु

काठमाडौं, नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ। ललितपुरका विभिन्न अस्पतालमा ३ र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो। ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा १ १ जनाको मृत्यु भएको

साउने झरी अझै केही दिन जारी रहने

काठमाडौँ , अझै केही दिन साउने झरी जारी रहने भएको छ । हाल मनसुनी न्यूनचापीय रेखा पश्चिम क्षेत्रको नेपाल नजिक दक्षिणतर्फ छ ।  त्यसैले अबको वर्षा नेपालको पश्चिममै बढी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातारभन्दा

अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना पुष्टि

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार घिमिरेको मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो। उनी घरमै आइसोलेसनमा बसिरहेका छन्। यसअघि अख्तियारका अन्य

शुक्रबारसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्बाईयो

नेपालगञ्ज,  बाँके गत १८ गतेदेखी जारी गरीएको निषेधाज्ञाको अवधि पुन लम्बाईएको छ । टोलटोलमै कोरोना संक्रमणको संख्या बढेकोलेभ निषेधाज्ञालाई आउदो शुक्रबार राती १२ बजेसम्मकालागि लम्बाईएका हो । मंगलबार बसेको कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र डिसिसीएमसीको

अन्तर्राष्ट्रिय नाका भदौ ३१ सम्म बन्द

काठमाडौं , नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय  नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द

काठमाडौँ, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी