देश Archive

कोरोनाबाट एक साताभित्र विदेशमा १६ नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट यो साता विदेशमा १६ जना नेपालीको निधन भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । योसँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ । एनआरएनएको स्वास्थ्य समितिका अनुसार

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,५०२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ५७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५६ जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङको सुविधा
विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ ।मोवाईल फोन वा ट्यावलेटबाट प्रयोग गर्न सकिनेगरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा शुरु गरेको हो । त्यस्तो सुविधा एन्ड्रोएड र

साहित्यकार ‘लाटो साथी’ ७४ वर्षको निधन
काठमाडौँ । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा. डा. विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ ।विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मिएका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो

२४ घण्टामा १ सय ३ ले कोरोना जिते
काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या

नेकपा सचिवालय बैठक सुरु
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सचिवालयका ९ जनै सदस्य सहभागी छन् । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल

सुदूरपश्चिममा थप ८ जनामा कोरोना देखियो
धनगढी, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १
सुनसरीमा गोली चल्यो, एक जना घाइते
सुनसरी, सुनसरीको हरिनगरमा गए राति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ । तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको हो ।

सीमामा सेना खटाउन कार्ययोजना बन्दै
काठमाडौं, सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा नेपाली सेना खटाउने गरी कार्ययोजनाको तयारी गरेको छ । रक्षा मन्त्रालयले २०८० सालभित्र सेनालाई नेपालसँगको अन्तर्राष्ट्रिय सीमा नाकामा खटाउने गरी कार्ययोजनाको आवश्यक तयारी गरिरहेको हो । स्रोतका अनुसार सेनालाई सीमामा खटाउन

यी हुन् कोहलपुरका भुमाफियाका डन, जसका सरकारी जमिनमा छन् टोपी खस्ने भवन
कोहलपुर, बाँकेमा पछिल्लो समय भुमाफियाहरुको जालोको पर्दाफास भएको छ । केहिदिन यता कोहलपुर नगरपालिका ४ किरननालाको जमिनको पर्दा उघारियसँगै भुमाफियाहरुको पर्दाफास भएको हो । कोहलपुर बजार क्षेत्रकै धेरैजसो जमिन सरकारी रहेको छ तर उक्त जमिनमा स्थानीयदेखि

