देश Archive

बिधुत प्राधिकरण कोहलपुर वितरण केन्द्रद्धारा सरसफाइ तथा वृक्षारोपण
नेपालगन्ज, नेपाल बिधुत प्राधिकरणको ३५ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुर वितरण केन्द्रले सोमबार सरसफाइ तथा वृक्षारोपण गरेकोछ।कोरोनाको बढ्दो संक्रमणको जोखिमका बखत नेपाल बिधुत प्राधिकरणले भीडभाड हुने औपचारिक कार्यक्रम नगर्ने जनाएपछि मातहतका कार्यालयहरुले विभिन्न रचनात्मक गतिविधि गर्दै आफ्नो
प्रधानमन्त्री ओलीलाई देउवाले गराए ३ मुख्य विषयमा ध्यानआर्कषण (पत्रसहित)
काठमाडौं, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई सिन्धुपालचोकको जुगल गाउंपालिका लिदीमा गएको पहिरोको जिम्मा लिने बारे ध्यान आर्कषण गराएका छन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज नेकपा अध्यक्ष पुष्पकमल दाहाल

देउखुरीको गढवामा खोलामा डुवेर एक युवाको मृत्यु
दाङ, भालुवाङ देउखुरीको गढवामा एकयुवाको पानीमा डुबेर मृत्यु भएको छ । गढवा गाउँपालिका १ रंसिङखोलामा सोही ठाउँका अन्दाजी ३० बर्षिय बेगम विकको डुवेर मृत्यु भएको प्रहरीले बताएको छ । कपडा धुन गएको अबस्थामा आईतवार दिउँसो ४

कोहलपुरको बागेश्वरी क्याम्पसमा नेबिसंघद्धारा तालाबन्दी
कोहलपुर, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बाँकेको बागेश्वरी क्याम्पसमा तालाबन्दी गरेको छ ।सोमबार संगठनका इकाई सभापती रामप्रसाद पाण्डेले एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालयको शैक्षिक सुधार र हकहितमा उठाएका जायज मागहरुलाई व्यवस्था

कोरोना समुदायस्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिकाद्धारा निषेधाज्ञा
बाँके, कोहलपुर नगरपालिकाले कोरोना संक्रमण समुदायमा फैलिएको भन्दै पुनः निषेधाज्ञा जारी गरेको छ ।नगरपालिका प्रमुख लुट बहादुर रावतको अध्यक्षतामा बसेको सर्बपक्षिय बैठकले भदौ ५ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । योसंगै कोहलपुर

क्वारेन्टाईन भित्रै २२ वर्षे युवाको मृत्यु
इलाम, सूर्योदय नगरपालिकाको करफोक विद्या मन्दिरको क्वारेन्टाईन भित्रै एक युवाको मृत्यु भएको छ । साउन २६ गते भारतको हैदरबादबाट आएर विद्या मन्दिरको क्वारेन्टाईनमा बसेका २२ वर्षका युवाको आइतबार राति मृत्यु भएको हो । सूर्योदय नगरपालिका वडा

एकाबिहानै यस्तो देखियो सुर्खेतको निषेधाज्ञ (फोटोसहित)
सुर्खेत, बिरेन्द्रनगरमा आजदेखि जारी भएको निषेधाज्ञको प्रभाव परेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार आज भदौ १ गतेदेखि निषेधाज्ञ जारी भएको थियो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज १

सुर्खेतमा भोलीदेखि निषेधाज्ञ जारी, बर्खिलाप गरे कारवाहि गरिने
सुर्खेत, सुर्खेत बिरेन्द्रनगरमा भोली भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतद्धारा जारी सुचना अनुसार भदौ १ गतेदेखि निषेधाज्ञ जारी हुने भएको हो । कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालय

कोहलपुरमा पुन: लकडाउन, लकडाउन उलङ्घन गर्ने उद्योग वाणिज्य संघको चेतावनी
कोहलपुर, कोभिड-१९ को महामारी समयदाय स्तरमै फैलिएको भन्दै कोहलपुर नगरपालिका क्षेत्रमा पुन लकडाउन गरिएको छ ।कोहलपुर नगरपालिकाले शनिवार एक सुचना जारी गरी भदौ ३२ गते देखि ५ गते राति १२ बजे सम्म लकडाउन जारी रहने जनाएको

प्रदेश १ मा आज शनिबार ८६ जना कोरोना संक्रमित
विराटनगर , मोरङमा , ६४, सुनसरीमा १९, तेह्रथुम, ओखलढुङ्गा र उदयपुरमा १–१ जना गरी जम्मा ८६ जना कोरोना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मोरङको विराटनगरमा १९ महिला २१ पुरुष, रंगेलीमा ३ महिला ६

