देश Archive

थप ६८१ जनामा कोरोना पुष्टि , १२० जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा ६८१ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कोरोनाका कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार ५२२ जनाकाे पीसीआर नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या
राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि घिमिरेको अन्त्येष्टि
काठमाडौँ , राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।उहांको बुधबार मध्यान्ह पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । राष्ट्रकविको सम्मानमा नेपाली सेना र सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । बुधबार बिहान घिमिरे

बाढीले बगाउँदा नरहरिनाथ गाउँपालिकामा ४ जना वेपत्ता
कालिकोट, जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ को लेक चौथेमा मंगलबार राती आएको बाढीले बगाउँदा ४ जना वेपत्ता भएका छन्।गा पाका रोजगार संयोजक दिपेन्द्रबहादुर बुढाका अनुसार अबिरल वर्षाका कारण बाढीले गोठ बगाउँदा वेपत्ता बनेकाहरुको उद्धार कार्य

राष्ट्रिय झन्डा जलाउने नौ जना पक्राउ, यस्तो कारबाही हुने
काठमाडौं,राष्ट्रिय झन्डा जलाएको गीतसहितको म्यूजिक भिडियो सार्वजनिक गर्ने गायक पनि पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गायक ग्लालेन दोर्जे तामाङलाई पक्राउ गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए। उनका अनुसार अहिलेसम्म उक्त प्रकरणमा

आज कुशे औँशी, पितृ सम्मान दिवस
काठमाडौँ , भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश
घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको अन्त्येष्टिमा नेपाली सेनाले सलामी दिने भएको छ ।घिमिरेको अन्त्येष्टिमा सलामी दिने निर्णय भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । राष्ट्रकवि घिमिरे नेपाल आर्मीका मानार्थ ब्रिगेडियर जनरल हुन् । नेपाल
रहेनन् राष्ट्रकवि माधवप्रसाद घिमिरे
काठमाडौं, राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा घिमिरेको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको हो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि

पचालझरनामा कुनैपनि प्रकारका सामुहिक कार्यक्रम गर्न नपाइने
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा कोभिड १९ को महामारी रोकथामका लागि कुनैपनि प्रकारका सामुहिक भेला गर्न नपाइने बताइएको छ । कोरोना भाइरस संक्रमणले ब्यापक रुप लिइरहेको बेला कुनैपनि भेला,गोष्ठि तथा जमघट गर्न नपाइने भएको हो । मंगलबार
नेपालको राष्ट्रिय झन्डा जलाउने समु इसाक लिम्वु पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न झण्डा जलाउने समु इसाक लिम्वु पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो ।युट्युव च्यानल मार्फत
नेपालको राष्ट्रिय झन्डा जलाएर भिडियो बनाउने एकजना पक्राउ
काठमाडौँ , नेपालको राष्ट्रिय झण्डा जलाएर जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार ती व्यक्तिलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको

