देश Archive

बागलुङमा सुकुर्दुङ खोलाको बाढीले १० घर बगायो, १२ जना बेपत्ता
बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ । सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले घर बगाउँदा

पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्बी फिर्ता लिन अखिल क्रान्तिकारीको माग
काठमाडौँ, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्बी फिर्ता लिन माग गरेको छ । इण्डियन आयल कर्पोरेशनको हवाला दिँदै पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै गम्भिर आपत्ति जनाएको

दाङमा लकडाउन एकदमै कडाई
दाङ, दाङमा कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनको आज तेस्रो दिन पनि बजार तथा सडक सुनसान बनेको छ । बजारमा हिडडुल गर्ने मानिसको आवातजावात शुन्य जस्तै रहेको छ भने सडकमा अत्यावश्यक बाहेक अन्य सवारी साधन चलेका
ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु
ताप्लेजुङ, ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार अपराह्न परेको चट्याङ लागेर फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मृत्यु भएको हो । चट्याङ लागेपछि घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा

वीर अस्पतालका डाक्टरसहित ७१ कर्मचारीलाई कोरोना संक्रमण
काठमाडौं, वीर अस्पतालका डाक्टर, नर्ससहित ७१ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ओपीडी सेवा बन्द भएकाे छ । ठूलो संख्यामा डाक्टर, नर्स र कर्मचारीमा संक्रमण देखिएपछि आजदेखि दुई दिन अस्पतालको ओपीडी बन्द गरिएको हाे । अस्पतालले आज (बुधबार) एक सूचना

खुल्यो अन्तर्राष्ट्रिय उडान
काठमाडाैँ, काेराेना संक्रमण नियन्त्रण स्वरूप गत चैत ४ गतेदेखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान शुरू भएको छ । मंगलवार मध्यराति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान शुरू भएको हो

बंगलादेशले नेपाललाई पठाउने भयो ५० हजार टन युरिया
काठमाडौँ, नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस (कोभिड–१९) को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका बङ्गलादेशी समकक्षी शेख हसिना वाजेदबीच मङ्गलबार दुई देशका अत्यावश्यक

बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स दुर्घटना
काठमाडौँ, काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु
काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण
काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

