देश Archive

२४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुग्यो

काठमाडाैं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २२१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २२१ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो शनिबार १२

आज १,२२१ जनामा कोरोना पुष्टि, २६७ डिस्चार्ज

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज कोरोना पुष्टि हुनेमा ३४८ महिला र ८७३ पुरुष छन्। याे संख्या नेपालमा दैनिक रुपमा देखिएकाेमा हालसम्मकै ठूलाे संख्या हाे। आज थपिएकासहित

सरकारले घटायो कोरोना परीक्षणको शुल्क

काठमाडौं, सरकारले कोरोना संक्रमण पत्ता लगाउने गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण रहे–नरहेको पत्ता लगाउन गरिने पीसीआरको शुल्क घटाएर अधिकतम ४ हजार ४ सय रुपैयाँ मात्रै लिन पाउने

चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

चितवन, चितवन मेडिकल कलेज भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो । उनी निमोनियाका बिरामी थिए । भदौ

१७ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा चार जना पक्राउ

धनगढी, जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका

जुम्ला र कालिकोटको सिमा बजार नाग्ममा भिषण पहिरो एकको मृत्यु

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका–१ नाग्म बजारमा पहिरो जाँदा एक बालकको मृत्यु भएको छ । आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । पहिरोमा परी पाँच वर्षीय बालक निराजन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

धरानमा पनि २ जना कोरोना संक्रिमतको मृत्यु

धरान, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा आइतबार २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यू हुनेमा धरान–१७ की ७४ वर्षीया महिला र धरान–१७ कै ६० वर्षीय पुरुष रहेका छन । प्रतिष्ठानका प्रवक्ता निदेश

नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौं । नेपाली सेनाका ४१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार साँझसम्म मुलुकका विभिन्‍न स्थानमा खटिएका सेनाका ४१७ जनामा कोरोना संक्रमण देखिएको हो । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार हालसम्म ११८ जना डिस्चार्ज

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या

काठमाडौँ , नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो

भक्तपुरमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

भक्तपुर, कोरोनाको लक्षण नदेखिएकालाई सरकारले अस्पताल भर्ना नलिने रणनीति लागू गरिरहेका बेला भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ