देश Archive

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा

देशभर १५ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यी सबै बागमती प्रदेशमा छन्। त्यसैगरी देशभर १३३ जना संक्रमित आईसीयूमा छन्। यीमध्ये प्रदेश १ मा १६ जना, २ मा ४६ जना, बागमतीमा ५२ जना,

काठमाडौंमा थपिए १८२ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय

आज ८३८ जनामा कोरोना पुष्टि, २५० जना डिस्चार्ज

काठमाडौं,पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ। नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार

बयलपाटा अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि

अछाम, अछामको बयालपाटा अस्पतालका १९ जनालाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १९ स्वास्थ्यकर्मी कर्मचारीलाई संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । बयालपाटा अस्पतालको विभिन्न बिभागमा कार्यरत

विदशेबाट आउनेलाई क्वारेन्टिनमा राख्ने होटलको सूची सार्वजनिक

काठमाडौं, विदेशबाट चार्टर्ड उडानमार्फत् स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि सरकारले होटलको सूची र मूल्य सार्वजनिक गरेको छ। पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची र मूल्य जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका

एभरेष्ट बैंकको हेलचेक्राइ, कोरोना संक्रमण देखिएको शाखामा सेवा सञ्चालन

जनकपुर,  कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा बैंक तथा वित्तिय संस्थाहरु पहिलो नम्बरमा छन् । त्यहाँ कार्यरत कर्मचारीमा संक्रमण बढ्दो क्रममा छ । तर, बैंकका उच्च अधिकारीहरकै लापरबाहीका कारण संक्रमण झनै खतरनाक रुपमा बढिरहेको छ

राष्ट्रपति यसपटक पशुपतिनाथ नजाने

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्‍वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का

जुम्लामा ९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५१ जना संक्रमित भेटिए

सुर्खेत, जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका पाँच जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि

काठमाडौंमा तीनसहित कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ । पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज (शुक्रबार) बिहान मात्रै चार जनाको मृत्यु भएको छ ।

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति

काठमाडौं, सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका