देश Archive

उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित

काठमाडौं,  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २९८जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

साेमबार थपिए ८९९ जना कोरोना संक्रमित, ५८८ डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ३०३ जना महिला र ५९६ पुरुष छन्। यो सहित नेपालमा कोरोनासंक्रमित को कुल संख्या ३९ हजार २३२ पुगेको छ। हाल सक्रिय संक्रमितको

कोरोना जितेर डिस्चार्ज हुनै लागेकी एक महिलाको मृत्यु

चितवन,  कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुने लागेकी पूर्वी नवलपरासीकी ७५ वर्षीया महिलाको सोमबार मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका–६ की उनी पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थिइन् । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश

नेपाल प्रहरीका ७२ डिएसपीको सरूवा

 काठमाडौं,  नेपाल प्रहरीका ७२ प्रहरी नायब उपरीक्षक ९डिएसपी०हरूको सरूवा भएको छ। प्रहरी प्रधान कार्यालयले भदौ महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ७२ डिएसपीहरूको सरूवा गरेको हो। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, काठमाडौंमा कार्यरत्

कोरोना जितेका एक पुरुषले आफू अपहरणमा परेको भन्दै एम्बुलेन्स तोडफोड गरे

काठमाडौं भक्तपुरको सल्लाघारीमा गएराति एकजना पुरुषले आफू अपहरणमा परेको’ भन्दै एम्बुलेन्स तोडफोड गरेका थिए । रातको १० बजे मुल सडकमा एम्बुलेन्सको सिसा फुटाएर बाहिर निस्केपछि स्थानियले प्रहरीलाई खबर गरे । घटनास्थलमा प्रहरी पुग्यो ।प्रहरी पुगेपछि थाहा

कोरोनाबाट थप एक जनाको मृत्यु, नेपालमा मृतकको संख्या २२२

काठमाडाैँ, कोरोना संक्रमणको कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ। अस्पतालको कोभिड–१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । यो सँगै नेपालमा

नाग्म पहिरो अपडेट : एकै परिवारका ४ सहित मृत्तकको संख्या १० पुग्यो

कालीकोट, कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा पहिरोमा परि मृत्यु हुनेको संख्या १० पुगेकाे छ । पछिल्लाे अपडेट अनुसार मृत्यु हुनेकाे संख्या १० पुगेकाे हाे ।  पहिराेमा पुरिएर एकै परिवारका चार सदस्यसहित १० जनाको ज्यान गएको छ ।

निषेधाज्ञामा झन बढिरहेछ संक्रमण

काठमाडौं, काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ । पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै भदौ ३ गते राति

सुदूरपश्चिममा थप १०० जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार सेती प्रादेशिक अस्पताल धनगढी, डोटी जिल्ला अस्पताल र डडेलधुरा अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणका

केन्द्रीय कारागारका थप ३५ कैदीबन्दीमा कोरोना संक्रमण

काठमाडौं,  केन्द्रीय कारागार सुन्धाराका थप ३५ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि १५ जनालाई संक्रमण पुष्टि भएको थियो । आइतबार थप पुष्टि भएकासहित केन्द्रीय कारागारमा संक्रमित कैदीबन्दीको संख्या ५० पुगेको जेलर लक्ष्मी बाँस्कोटाले