देश Archive

गोरखा अस्पतालमा हिजो मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि
गोरखा, गोरखा अस्पतालमा उपचारका क्रममा हिजो मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीय वृद्धामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

नेत्रविक्रम चन्द विप्लव समूहका नेता शर्मा ‘विरही’अस्पतालबाटै पक्राउ
चितवन, नेत्रविक्रम चन्द विप्लव समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै पक्राउ परेका छन । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले आज अपराह्न गिरफ्तार गरेको छ ।उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका पराजित
एजेन्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाज क्यारेबियन प्रिमियर लिग टी–ट्वान्टी क्रिकेट सीपीएलमा बार्बाडोस ट्राइडेण्ट्ससंग पराजय ब्यहोर्नु परेको थियो ।गएराति भएको खेलमा जमैका बार्बाडोससँग ७ विकेटले पराजित भएको हो ।खेलमा सुरुवाती ब्याटिङ गरेको जमैकाले

सशस्त्र प्रहरी भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै
काठमाडौं , कोभिड–१९ संक्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको संख्या ५० मा ७३ थपेर १२३ पुर्याउन

स्टाफ नर्ससहित गण्डकीमा थपिए ६७ संक्रमित
काठमाडौं, गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कास्कीको क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा, चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ६७ जना

पर्सा र बारामा थप २६ जनामा कोरोना पुष्टि
वीरगन्ज, बारा र पर्सामा बैंकरसहित थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परिक्षणमा पर्सा र बारामा थप २६ जनामा संक्रमण देखिएको हो । शनिबार राति
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय गस्ती
दार्चुला, चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमा नजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज तैनाथ गरेको छ । चीनसँग

दाङमा एकैदिन ३७ जनामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ८३८
दाङ , दाङमा शनिबार ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि विभिन्न

तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
लमजुङ, एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन । क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । रुङले ११ र ११ वर्षीय दुईजना र नौ वर्षीया एक
गुडिरहेको मोटरसाइकलमै पछाडिबाट घाँटी रेटेर आफ्नै साथीको हत्या
झापा, झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइनबाट छ महिनाअघि फर्केका शिवसताक्षी नगरपालिका–११ का आफ्नै

