देश Archive

प्रसुती गृहमा चिकित्सकसहित ८ जना कोरोना संक्रमित

काठमाडौं , थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको

थारु समुदायको अट्वारी पर्वमा प्रदेश ५ सरकारले दियो सार्वजनिक बिदा

दाङ, थारु समुदायले आज वड्का अट्वारी पर्व धुमधामका साथ मनाउँदै छन् । यो पर्व दाङ सहित तराई क्षेत्रमा रहेका थारु समुदायले मनाउने गर्दछन् । अट्वारीको अघिल्नो दिन दर खाने चलन छ । त्यस पछि आईतवारको दिन

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु

वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

आज ऋषिपञ्चमी, वाग्मती लगायत नदीमा स्नान नगर्न आह्वान

काठमाडौं, भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत

उपत्यकामा घटेन जोखिम अहिलेसम्मकै धेरै सङ्क्रमित

काठमाडौंँ ,पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जना कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० गरी २१६ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबार १७२ जनामा कोरोना देखिएकोमा शनिबार यो

कोरोनाबाट चितवनमा थप एक महिलाको मृत्यु

चितवन, चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको

कोरोनाबाट हेटौंडा र वाग्मती प्रदेशमा २९ को मृत्यु

हेटौंडा,  विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौंडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु भइसकेको बताइएको छ । मकवानपुरमा हालसम्म सङ्क्रमितको संख्या

नेकपा विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवाद समाधानका लागि गठित कार्यदलले आज शनिबार प्रतिवेदन बुझाएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० गते

काठमाडौँ उपत्यकामा मात्रै भेटिए डेढ सयभन्दा बढी संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा आज (शनिबार) २१६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी