काठमाडौँमा भूकम्प धक्का महसुस

काठमाडौं ,काठमाडौंको कालिमाटी केन्द्र भएर आज अपराह्न भूकम्पको धक्का महसुस भएको छ ।

दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालिमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।