देश Archive

ललितपुरस्थित पाटन अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार काठमाडौंका ७४ वर्षिय पुरुषको कोरोना संक्रमित पुरुषको सोमबार बेलुका मृत्यु भएको हाे । त्यस्तै धुनषाका ७६ वर्षीय कोरोना संक्रमित
अछामको रामारोशनमा धानबाली नष्टको समाचार निराधार भएको दाबि
काठमाडौँ , गृहमन्त्री रामबहादुर थापाको टोलीले अछामको रामारोशनमा बाढीपिडितका लागि राहत वितरणका क्रममा धानबाली नष्ट गरेको भनी आएका समाचारहरुको खण्डन गरेको छ । रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको

थप ७४३ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३२ हजार ६ सय ७८
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ। मन्त्रालयका अनुसार १३ हजार

कोरोना संक्रमण बढेको भन्दै जाजरकोटमा एक हप्ता निषेधाज्ञा जारी
जाजरकोट, काेराेना बढेकाे भन्दै जाजरकाेटमा निषेधाज्ञा जारी गरिएकाे छ । स्थानीय प्रशासनले जाजरकोट सदरमुकाम खलंगामा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको हाे । सदरमुकाममा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले सोमबार राती १२ बजेदेखि

निषेधाज्ञाको पाचौँ दिन यस्तो देखिन्थ्यो कर्णाली चिसापानी (फोटोफिचर)
धनगढी, कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि कैलालीमा जारी निषेधाज्ञाको पाँचाैँ दिन सुनसान देखिएको छ । संक्रमणको जोखिम बढ्दै गएपछि जारी भएको निषेधाज्ञाको पाँचाैँ दिन कैलालीका सडकहरु सुनसानप्राय देखिएका छन । कर्णाली चिसापानीदेखि लम्की सडकखन्डमा अत्यावश्यक बाहेकका

नेपालमा चीन, रुस र बेलायतको कोरोनाविरुद्धको खोप परीक्षण शुरु
काठमाडौं, नेपालमा दिनहुँ ठूलो संख्यामा कोरोना संक्रमित थपिंदै गइरहेका बेला नेपालमा चीन, रुस र बेलायतले बनाएको कोरोनाविरुद्धको खोप परीक्षण प्रक्रिया अगाडि बढाइएको छ । खोप परीक्षणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई स्वीकृति

गण्डकीमा थप ८ जनामा कोरोना पुष्टि
पोखरा, गण्डकी प्रदेशमा आज (सोमबार) थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकीका पाँच जिल्लामा ८ संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा

केपी शर्मा ओली र पुष्पकमल दाहाल कार्यदलको प्रतिवेदनमा छलफल गर्दै
काठमाडौं, सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको कार्यदलले बुझाएको प्रतिवेदनमाथि आज छलफलगर्दै छन।प्रतिवेदनमाथि आइतबार नै छलफल गर्ने कार्यक्रम रहे पनि अध्ययन गर्न बाँकी रहेको भन्दै आजका लागि तय भएको हो। सोहीअनुसार दुवै

विराटनगरमा एक कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु
विराटनगर, विराटनगरमा थप एक कोरोना संक्रमितको उपचारकै क्रममा ज्यान गएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले

गण्डकी प्रदेशमा सेना र प्रहरीसहित ८ जनामा कोरोना संक्रमण
पोखरा, गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा विभिन्न पाँच जिल्लाका व्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरुमा नवलपरासी सूस्ता

