देश Archive

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
पोखरा, गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ९५ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा

नारायणगढ–मुग्लिन सडकखण्ड फेरी अवरुद्ध
चितवन, चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले पुन अवरुद्ध भएको छ ।इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक शुक्रबार बिहान करिब ८ बजेतिर झरेको पहिरोले सडक दुईतर्फी अवरुद्ध बनेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक खुलाउन प्रयास भैरहेको

पाटन अस्पतालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं, ललितपुस्थित पाटन अस्पतालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । काठमाडौं निवासी ६३ वर्षिय पुरुषको शुक्रबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय, ललितपुरले जनाएको छ । ती पुरुषलाई भदौ
१७ करोड भ्रष्टाचार गर्ने इन्जिनियर बिरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानुनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँबराबरको सम्पत्ति कमाएको अभियोगमा सङ्घीय आयोजना कार्यान्वयन एकाइ विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अस्पताल पुर्याए लगतै कोरोना संक्रमित महिलाको मृत्यु
विराटनगर, विराटनगरमा एक कोरोना संक्रमित महिलाको निधन भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको
‘उच्च जोखिमका कैदीबन्दीलाई छुट दिनू’ : सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले कोभिड १९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको जीवन संरक्षणलाई तत्काल सजाय छुटको विशेष निर्णय लिन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले गत
जुम्लामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना
जुम्ला , कर्णाली प्रदेशअन्तर्गत जिल्लाको सदरमुकाम खलङ्गामा लेखा तथा नियन्त्रक कार्यालय स्थापना गरिएको छ ।कार्यालयको उद्घानटन कार्यक्रममा सांसद गजेन्द्रबहादुर महतले जिल्लामा प्रदेश सरकारका तर्फबाट हुने सबै आर्थिक क्रियाकलाप नियन्त्रण गर्ने गरी प्रदेश सरकारले कार्यालय स्थापना गरेको

नेपालमा थप १ हजार २४६जना कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार २४६जना कोरोना भाइरस कोभिड १९ को संक्रमित भएका छन । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४६ जनामा संक्रमण देखिएको हो । योसँगै

लिम्पियाधुरा वासीलाई नेपाली नागरिकता दिन गाउँपालिकाको पहल
काठमाडौं ,भारतद्वारा अतिक्रमित भूमिमा बसेका जनतालाई नेपाली नागरिकता दिन दार्चुलाको ब्याँस गाउँपालिकाले पहल गर्ने भएको छ । गाउँपालिकाले यो विषय आर्थिक वर्ष २०७७र०७८ को नीति तथा कार्यक्रममा समेटेको छ ।‘भारतद्वारा अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले नेपाली
बलात्कारको आरोपमा एक युवक पक्राउ
डोटी , बलात्कारको आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका आरोपमा पक्राउ पर्नेमा टेकबहादुर ओली छन् । बिरामी

