देश Archive

आईसीयूमा १९६ र भेन्टिलेटरमा ३१ जना उपचारत
काठमाडौं , देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । यस्तै ३१ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन्

काठमाडौंमा ५३८ सहित उपत्यकामा थपिए ६७४ कोरोना संक्रमित
काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् ।जसअनुसार काठमाडौंमा २१३ महिला र

डा. केसीलाई काठमाडौं ल्याइँदै, अनशन जारी रहने
काठमाडौ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड हुन सक्ने भन्दै डा. गोविन्द केसी काठमाडौं आउन तयार भएका छन्। दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा तोडफोड भएकाले फेरि त्यस्तै खालको हिंसा र आक्रमण

थपिए ११५४ कोरोना संक्रमित, संक्रमितको संख्या ६५ हजार २७६
काठमाडौं ,देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १५४ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १५४ संक्रमित थपिएका हुन् । देशभर आजसम्म

रहेनन् विश्व कीर्तिमान राख्ने हिमाल आरोहि ‘हिमचितुवा’
काठमाडौं, १०औँ पटक विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्ने आङरिता शेर्पा (हिमचितुवा)को निधन भएको छ । सोमबार बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए।सोलुखुम्बुको थामेमा

करिब ६ महिनाको बन्दाबन्दीपछि आन्तरिक हवाई सेवा सुरु
काठमाडौं, कोभिड–१९ महामारी नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको छ महिनापछि आन्तरिक उडान शुरु भएको छ । बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि साउन ६ गतेसम्म तथा त्यसयता जारी भएको निषेधाज्ञाका कारण झण्डै छ महिना

बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको शव भेटियो
रुपन्देही, बुटवलमा एक बेपत्ता स्वास्थ्यकर्मीको आज शव भेटिएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका –४ निवासी ४४ वर्षीय विष्णुप्रसाद नेपालको शव फेला परेको हो । बिहान करीब ६ बजे तिलोत्तमा–१६ बिहुलीस्थित सोह्र छत्तीस कुलामा शव फेला परेको

आगामी पाँच दिन देशको धेरै ठाउँमा हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौं, आगामी पाँच दिन देशको धेरै ठाउमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटन जारी गर्दै उत्तरपूर्व बङ्गालको खाडीमा रहेको न्यून चापीय क्षेत्र उत्तर–पश्चिमतर्फ सर्ने क्रममा आगामी चार–पाँच

आन्तरिक उडान आजबाट खुल्याे
चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो। सुरुमा सामान्य अवस्थाको २५ प्रतिशतमात्रै उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएकाे

बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न
बझाङ , करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको

