देश Archive

चट्याङले एकजनाको मृत्यु, एक घाइते
लमजुङ , बेसीशहर नगरपालिका–६ पुमागाउँका ४२ वर्षीय सन्ते विकको चट्याङ लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब निरीक्षक गंडाबहादुर थापाका अनुसार विक सोमबार साँढे ५ बजे चट्याङ लागेर घाइते भएका थिए। उनको लमजुङ

सबै तरकारीको भाउ आकाशियो
काठमाडौँ , चाडपर्व नजिकिँदै गर्दा बजारमा प्याज, आलुसहित हरियो तरकारीको पनि भाउ आकाशिएको छ । थोकको तुलनामा खुद्रा बजारमा भाउ तेब्बरसम्म बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा प्रतिकेजी ४८ रुपियाँमा किनबेच भइरहेको लौका कीर्तिपुरको

शृंखलाबद्ध हत्याः अपराध गर्नेको विपक्षमा बोल्नै सक्दैनन् स्थानीय
गोरखा ,दुई हप्ताअघि निर्घात कुटपिटबाट थला परेकी चुमनुब्री गाउँपालिका वडा नं. ५ बिहीकी ५० वर्षकी ङिमा साङ्मोको पाँच दिनअघि थलाको थलैमा मृत्यु भयो । कुटपिट गर्ने पक्षले उनका परिवारलाई दुई लाख रुपैयाँ थमाए । घटना सामसुम

राष्ट्रियसभा सदस्य श्रेष्ठ र गौतम मन्त्री बन्न पाउँलान् ?
काठमाडौं, प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनबाट पराजित भएका नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ वर्तमान मन्त्रिपरिषद्मा मन्त्री बन्ने पाउने विषय अन्योल बनेको छ । प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा पराजित भएको व्यक्ति मन्त्री बन्न नपाउने भन्नेबारे नेपालको संविधानमा

फेरि सक्रिय हुन थाले राजस्व छली गर्नेहरू
काठमाडौं , लामो समयको लकडाउन खुलेसँगै पुनः राजस्व छली गर्नेहरू सक्रिय हुन थालेका छन् । कोरोना संक्रमणको दर बढेर मुलुकलाई संकट परेको बेलामा राजस्व छलीमा संलग्न हुनेहरूले मौका छोप्दै नक्कली बिल बिजक प्रयोग गर्नेलगायतका विभिन्न तरिका

कोरोना संक्रमण निको हुनेको संख्या ४७ हजार नाघ्यो,
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १ हजार ५ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।योसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ ।

अनशनरत डा.केसीलाई काठमाडौं पठाइयो
जुम्ला, स्वास्थ्य अवस्था बिग्रदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसियू कक्षमा अनशनरत सत्याग्रही डा.गोविन्द केसीलाई काठमाडौं पठाइएको छ । दुई दिनदेखि अस्पतालमा भए पनि कुनै उपचार लिन नमानेका केसीलाई सोमबार दिउसोको समिट एयरमार्फट नेपालगञ्ज

अब सहकारीले १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाइने
काठमाडौँ , ४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले सोमबार उक्त निर्णय गरेको हो ।यसअघि यस्तो सन्दर्भ ब्याजदर १६ प्रतिशत थियो । सो व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो ।

संस्थागत विद्यालयका ६० प्रतिशत शिक्षक-कर्मचारीले अझै तलब पाएनन
काठमाडौं : चैतयता कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधि रोकिएका छन। निजी र सामुदायिक विद्यालय खुल्ने मितिको अझै टुंगो छैन। बन्द भएसँगै निजी विद्यालयका शिक्षकहरु मारमा परेका छन।संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अनुसार हाल देशभर ८ हजार भन्दा

वामदेव विरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट दायर
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ।वामदेवलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईवटा रिट दर्ता भएका छन्। वरिष्ठ अधिवक्ता दिनेश

