देश Archive

नेकपाको सचिवालय बैठक सम्पन्न ओली-प्रचण्डको प्रस्ताव स्थायी समितिमा लैजाने

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक करिब तीन घण्टापछि सकिएको हो । बैठकले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड

नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५७७ पुगेको छ । नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

नेपालमा थप १ हजार २४ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

नेपालगन्जमा ३९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा ३९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार दिउँसो ३ बजे भेरी अस्पतालद्धारा जारी गरीएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४१ जनाको कोरोना परिक्षण गरीएकोमा ३९ जनामा संक्रमण पुष्टि भएको

कोरोना खोप मान्यता दिनेमा दोस्रो देश बन्यो बहरानइन

दुवइ, कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्विकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फिजर र यसैको जर्मन साझेदार विओनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको छ ।

सरकारले कोभिड १९ विरुद्धको खोप ल्याउने

काठमाडौँ, सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई हुनेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउन

राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौँ, राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिबार दिउँसो हिन्दु राष्ट्र र राजतन्त्र पुनर्वहालीको माग गर्दै राजावादीहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर

सवारी साधनमा भाडादर नटाँसे कारवाही हुने

बागलुङ, सार्वजनिक सवारीले मनोमानि भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा थप कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले

यात्रुमा कोरोना देखिएपछि हङकङद्वारा नेपाल वायुसेवालाई प्रतिबन्ध

काठमाडौं, नेपालबाट हङकङ पुगेका ६ जना नेपालीलाई कोरोना देखिएपछि हङकङले नेपाल वायुसेवा निगमको उडानलाई फेरि रोक लगाएको छ।हङकङ पुगेका ६ यात्रुमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि हङकङले दुई साताका लागि उडानमा रोक लगाएको हो। गत सोमबार

नेकपा सचिवालय बैठक सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।आजको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका छन् । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएका