थप १५ संक्रमितको मृत्यु, संख्या १६८९ पुग्यो
प्रकासित मिति : २०७७ मंसिर २७, शनिबार १६:३८
प्रकासित समय : १६:३८
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।