देश Archive

ओली र दाहालबीच पुनः भेटवार्ता

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पुनः भेटवार्ता भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि प्रधानमन्त्री

कारागारमा एक कैदीको मृत्यु

चितवन, चितवनमा कारागारमा रहेका एक कैदीको क्षयरोगका कारण मृत्यु भएको छ । आज बिहान मृत्यु हुनेमा पोखरा महानगरपालिका २१ का ४२ वर्षीय जीतेन्द्र कार्की रहेका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार लामो समयदेखि श्वासप्रश्वासको समस्या

अधिवेशन माग गर्दै नेकपा सांसद पुगे शीतलनिवास

काठमाडौँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन्। बुधबार दिउँसो सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित संसदको विशेष अधिवेशन माग गर्दै शीतलनिवास पुगेको स्रोतले जनाएको छ । यस्तै, हाल

बहानाको आधारमा पत्रकारको पारिश्रमिक नरोक्न आग्रह

बाग्लुङ, नेपाल पत्रकार महासङ्घ बाग्लुङ शाखाले कोरोनाको बहानामा कामबाट निकालिएका पत्रकारलाई बहाली गर्न र नियमित रुपमा तोकिएको तलब उपलब्ध गराउन माग राखेको छ । कोभिड-१९ को बहानामा सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कामबाट निकाल्ने, तलब नदिने, कोरोनाको बहाना बनाएर

गोरखामा बस दुर्घटना

गोरखा, भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन् । बैठक बस्नुअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल

अध्यादेशबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक तय गरेको छ ।  संविधानले परिकल्पना गरे विपरीत प्रतिपक्षी दलको नेता र सभामुखविना नै बैठकबाट निर्णय गर्न सकिने गरी संवैधानिक परिषद्सम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश जारी गरेपछि

प्राज्ञसभाबाट पुरस्कार घोषणा

काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको नेपाल सामाजिक शास्त्र र संस्कृति र दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार

अध्यादेशविरुद्ध सर्वोच्‍चमा रिट दर्ता

काठमाडौं, मन्त्रिपरिषद्‍को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी ऐन, २०६६ को पहिलो संशोधन अध्यादेश २०७७ विरुद्ध सर्वोच्‍च अदालतमा रिट दर्ता भएको छ। बुधबार अधिवक्ता ओमप्रकाश अर्यालले अध्यादेशविरुद्ध सर्वोच्च

ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी

काठमाडौं, आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ।पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा