देश Archive

ललितपुरको बालकुमारीमा मन्त्री ज्वाला चढेको गाडीमाथि आगजनी

ललितपुर । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयमा विरोध गरिरहेकाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमाथि आगजनी गरेका छन् । बा २ झ ५८६१ नम्बरको गाडीमा रहेका मन्त्री ज्वाला र व्यक्तिगत

भोलि काठमाडौंमा युवाहरुको बृहत् मार्चपास, मोहन वैद्यले सम्बोधन गर्ने

काठमाडौं । मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला कञ्चनले नेतृत्व गरेको नेकपा (बहुमत) बिचमा एकता भई बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठनले काठमाडौंमा बृहत् मार्चपास गर्ने भएको छ । उक्त

तनहुँको एउटै वडामा फल्छ तीन करोडको सुन्तला

दमौली (तनहुँ) । तनहुँको एक पालिकाको एउटै वडाबाट यो वर्ष करिब रु तीन करोड बराबरको सुन्तला उत्पादन भएको छ । देवघाट गाउँपालिका–३ का विभिन्न ठाउँबाट यस वर्ष उक्त मूल्य बराबरको सुन्तला उत्पादन तथा बिक्री भएको हो

एक वर्षमा १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार

काठमाडौँ । एक वर्षको अवधिमा सरकारले १६२ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरेको छ । प्रधानमन्त्री प्रचण्डको एक वर्षे समीक्षा गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत पुस देखि मंसिरसम्मको अवधिमा सरकारले १६२ जना गर्भवती

चोरिएका १३७ वटा मूर्ति फिर्ता ल्याउन कूटनीतिक पहल

काठमाडौँ । सरकारले विभिन्न समयमा चोरी भएर विदेश पुर्‍याइएका १३७ वटा मूर्ति नेपाल फिर्ता ल्याउन कूटनीतिक पहल गरिरहेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १३७ वटा मूर्ति फिर्ता गर्न अमेरिका, फ्रान्स, चीन, भारत, अस्ट्रेलिया,

‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्’

काठमाण्डौं । केही विद्यार्थीहरुले बिहिवार काठमाडौं महानगरपापिका शिक्षा बिभाग अगाडी प्रदर्शन गरेका छन् । ‘विद्यालय शिक्ने ठाउँ हो जेल होइन्, विद्यालयमा डिआई आंतक बन्द गर, अनुशासन इन्चार्जका नाममा भइरहेको गुण्डागर्दी बन्द गर, विद्यालय शान्तिक्षेत्र हो कि

डोल्पाको विकाशको लागी प्रधानमन्त्रीलाई ध्यानाकर्षण

डोल्पा । हिमाली जिल्ला डोल्पाको विकास र समृद्धिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गराइएको छ। बिहीबार नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र डोल्पाका नेताहरूले बालुवाटार पुगेर माग पत्र बुझाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। भेरी करिडोर अन्तर्गत दुनै-ल्यासीक्याप

निजी शिक्षण संस्थाहरुलाई जेल र व्यारेक बनाइयो : संयोजक ऐडी

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) ले शिक्षण संस्थामा डिआईको आवरणमा गुण्डागर्दी हुने गरेको आरोप लगाएको छ । संगठनका केन्द्रीय सदस्य तथा काठमाडौं संयोजक मिम बहादुर ऐडीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं

हुलाक मार्फत प्रधानमन्त्री कार्यालयलाई बीस बुदे मागपत्र

काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालले बुझाएको मागपत्र प्रधानमन्त्रीले बुझ्न नमानेपछि दश दिनको अल्टिमेटम सहित बीस बुँदे मागपत्र हुलाक मार्फत बुझाएको छ । लघुबित्त समस्या, बैदेशिक रोजगारी देखि एनसिएल काण्ड लगायतका बिषयमा बुझाउन खोजिएको मागपत्र प्रधानमन्त्रीले

धुन्धुकारी अमरेशका धन्दै धन्दा

काठमाडौं । कुरा हो, एकताका हाकाहाकी भारतीय प्रधानमन्त्री कार्यालयलाई सीधै रिपोर्टिङ गर्छु भनी हिँड्ने अमरेशकुमार सिंहको । मन्त्रीको आश गरे, भएनन् । पैसा मागे, पाएनन् । मोबाइलसम्ममा झरे, त्यो पनि मिलेन । त्यसपछि गाली–गलौजमा उत्रिएको भनी