देश Archive

सहायक सेनानी हुँ भन्दै हिँड्ने एकजना पक्राउ

कास्की,नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्।नक्कली सहायक सेनानी मुस्ताङ थासाङ गाउँपालिका-४ का १८ वर्षीय किशोर पोखरा महानगरपालिका-१४ चाउथेबाट शनिबार पक्राउ परेका हुन्। सोही ठाउँस्थित निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलमा प्रवेश गरी

हात छाडेर मोटरसाइकल कुदाउँदा एक जनाको मृत्यु

सप्तरी,सप्तरीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। एक जना गम्भिर घाइते भएका छन्। सोमबार राजविराज नगरपालिका–१५ खाँडो पुल नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक तिलाठी कोइलाडी गाउँपालिका ४ का १५ वर्षीय विवेक कुमार मण्डलको मृत्यु

बङ्गलादेश पुगिन् राष्ट्रपति भण्डारी

काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश पुगेकी छन्। राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ढाका प्रस्थान गरेकी थिइन्।पहिलोपटक बंगलादेश भ्रमणमा गएकी भण्डारीलाई हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा समकक्षी अब्दुल हमिदले पुष्पगुच्छासहित स्वागत गरेका छन्।भण्डारी

नेपालसहित ४ नेतालाई ओली समुहले माग्यो स्पष्टीकरण

काठमाडौँ,नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण मागेको छ।शनिबार बसेको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार सोमबार महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र

जाजरकोटमा कृषि शाखाद्धारा क्लवलाई सामाग्री हस्तान्तरण

जाजरकोट,जाजरकोटको नलगाढ नगरपालिकामा (रुखबिरुवा बचाउँ आफु बचौँ अरुलाइ बचाउँ) भन्ने मुल उदेश्यका साथ आवस्यक सामग्री हस्तान्तरण गरिएको छ। २०७७/१२/६ गतेका दिन कृषि बिकास शाखा दल्ली जाजरकोटका प्रमुख श्री बालकृष्ण आचार्यले उक्त आवश्यक पर्ने सामाग्री त्रिबेणि युवा

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीको समेत उपस्थिति रहनेछ।बैठकमा १४औँ महाधिवेशन र देशको पछिल्लो राजनीतिबारे छलफल हुने बताइएको छ।

चालकले विच सडकमा वस तेर्साए

काठमाडौँ,काठमाडौंको गोंगबुस्थित बसपार्कअगाडि रिङरोडको बीचमा बस तेर्साएर चालकहरुले विरोध जनाएका छन्। विनागल्ती ट्राफिक प्रहरीले जरिवाना लिन खोजेको भन्दै सोमबार बिहान चालकहरुले बीच सडकमा बस तेर्साएका हुन्। ट्राफिक प्रहरीका अनुसार नियम भन्दा बाहिर गएर सवारी चलाएको पाईएपछि

उसले आफुलाई लक गर्न सकेन

एउटा ख्याउटे पातलो शरीर नेपाली गजलको लागि केही गर्नुपर्छ भन्ने मनसायले अनलाइन भर्चुअल माध्यमको सहाराद्वारा देश बिदेशमा रहेका गजलकारहरुलाई जोडेर कार्यक्रम गरिरहेको थियो।संसार भरि कोरोनाको त्राहीमाम थियो। २०७६/१२/१०गतेबाट नेपालमा पनि लकडाउन सुरु भयो।आवश्यक काम बाहेक मान्छेलाई

एमबाप्पे चम्किँदा पीएसजी शिर्ष स्थानमा

काठमाडौँ,साविक विजेता पेरिस सेन्ट जर्मेन ९पीएसजी० फ्रेन्च लिग वान फुटबलको शिर्ष स्थानमा उक्लिएको छ।गएराति भएको खेलमा पीएसजीले लियोनलाई ४-२ले पराजित गरेको थियो।खेलको १५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट पीएसजीले अग्रता लिएको थियो। ३२औं मिनेटमा डानिलो पेरेइराले गोल

सवारी ज्यान मुद्दामा फरार चालक पक्राउ

कैलाली,कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिएका छन्। प्रहरी निरीक्षक