देश Archive

देशको हितविपरीत काम गर्दिनँः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले आफूले देश र जनताको हितविपरीत कुनै काम नगर्ने बताएका छन्।नेपाल पत्रकार महासंघको पद हस्तान्तरण कार्यक्रममा सभामुखले भने, ‘देश र जनताको पक्षमा काम गर्न कसैले मलाई रोक्न सक्दैन। म त्यसका लागि दृढतापूर्वक लागेका छु।

प्रधानमन्त्री र विप्लवबीच पुनः भेटवार्ता

काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।सरकारसँग भएको समझदारी अनुसार बन्दीको रिहाइ नभएको गुनासोसहित उनले ओलीलाई भेटेका हुन्।भेटमा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी थिए। प्रधानमन्त्री ओलीले केही

उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि

काठमाडौं,उपत्यकामा थप ४३५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका अनुसार काठमाडौंमा ३६२, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १ हजार ९६ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९६ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ७५४

भेरी अस्पतालमा तीन घन्टामा तीन कारोना संक्रमितको मृत्यु

नेपालगन्ज,बाँकेमा गएराति भेरी अस्पतालमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ।नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीनजना संक्रमितको मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोतव्यक्ति तेज वलीले जानकारी दिए। उनका अनुसार भेरी अस्पतालमा

सहमति नजुटेर कांग्रेस बैठक स्थगित

काठमाडौं,आज दिउँसो बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ। बैठक दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको थियो। नेताहरूबीच सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको पार्टी कार्यालय सचिव

पाए प्रधानमंन्त्रीको अवसर गुमाउदिनः देउवा

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको, तर पाए नछाड्ने बताएका छन्‌।आफ्नै निवास बुढानिलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित

केहि दिनमै नयाँ केन्द्र सरकार वन्छः प्रचण्ड

काठमाडौं,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमा नै नयाँ सरकार बन्ने जनाएका छन्। चितवनको माढीमा आइतबार युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्णाली प्रदेश सरकार जोगाएको उल्लेख गर्दै केन्द्र सरकारमा पनि केही दिनमा

कांग्रेस नेता शाहीद्वारा प्रमुख प्रतिपक्षी दलको सुविधा फिर्ता

सुर्खेत,नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रमुख प्रतिपक्षी दलको हैसियतमा प्राप्त सरकारी गाडी फिर्ता गरेका छन्। शुक्रबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । ‘अब हामी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष

रामबहादुर थापा पुनः गृहमन्त्री

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा ‘बादल’ लाई पुनः गृहमन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुनः नियुक्त गरेकी हुन्।ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित