देश Archive

मलामी बोकेको जीप दुर्घटना
पर्वत,कुश्मा नगरपालिका–१० पीपलटारीमा आज बिहान मलामी बोकेको जीप दुर्घटना हुँदा १७ घाइते भएका छन् । वडा नं १३ खौलालाँकुरीदेखि सदरमुकाम कुश्माबजारस्थित अस्पतालसम्म आउँदै गरेको ग२च ५२१३ नंको जीप कुश्मा–१० सिमखेतमा दुर्घटना हुँदा १७ जना घाइते भएका

वीरेन्द्रनगर नगरपालिकाद्धारा २५ शय्याको कोरोना अस्पताल शुभारम्भ
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले २५ शय्याको कोरोना अस्पताल संचालनमा ल्याएको छ। शुक्रबार वीरेन्द्रनगरममा रहेको (कटकुवा स्वास्थ्य चौकी) अर्थात कोरोना अस्पतालको नगर प्रमुख देवकुमार सुवेदीले उद्घाटन गरेर संचालनमा ल्याएका हुन्। कोरोनाको भाइरसको नयाँ भेरियन्ट तिव्ररुपमा फैलिएकोले यसबाट संक्रमितलाई

खोप प्रकरणको अनियमिततामा प्रधानमन्त्री संलग्न छन्ः गगन थापा
काठमाडौं,नेपाली कांग्रेसका नेता गगन थापाले खोप प्रकरणमा प्रधानमन्त्री केपी ओली आफैँ संलग्न भएको आरोप लगाएका छन्। सामाजिक संजाल ट्विटरमा उनले खोप प्रकरण अनियमित मात्र नभई एक अपराध भएको पनि बताएका हुन्। जो आरोपित छ उनैलाई छानबिन

अक्सिजन अभावको बहानामा अस्पतालद्धारा बिरामी भर्ना लिन बन्द
नेपालगन्ज, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालले कोभिड-१९ संक्रमित बिरामीको उपचार गर्न नसकिने भन्दै भर्ना नलिने बताएको छ। अस्पताल प्रशासनले बुधबार एक विज्ञप्ति नै जारी गरेर कोभिडका नयाँ बिरामीहरु भर्ना गर्न असमर्थ भएको बताएको हो।मध्य तथा शुदुरपश्चिम

सैनिक स्वास्थ्यसेवाबाट अवकाश लिएकालाई तयारी रहन निर्देशन
काठमाडौं,नेपाली सेना मुलुकमा बढिरहेको कोभिड–१९ संक्रमण रोकथामका लागि विभिन्न योजनाका साथ आवश्यक तयारीमा जुटिरहेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि सेनाले विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी थालिरहेको

उपत्यकामा थप ४८२५ जनामा कोरोना पुष्टि
काठमाडौँ,उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९ जना, भक्तपुरमा ४ सय ५८ जना र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका

राष्ट्रियसभा उपचुनावः एमाले एमालेबीच भिडन्त हुने पक्का
काठमाडौं,प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएका छन्।उपनिर्वाचनमा कांग्रेस,माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले

बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज
नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न। डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका
प्रधानमन्त्रीविरुद्ध रणनीति तय गर्न विपक्षी नेताहरु छलफलमा
काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र

कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती
सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ। उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै

