देश Archive

मास्क लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

काठमाडौं,कोरोना भाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ। घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि

आज विश्व प्रेस स्वतन्त्रता दिवस

काठमाडौं,आज विश्व प्रेस स्वतन्त्रता दिवस,प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न दवावमूलक कार्यक्रम गर्दै विश्वभर मनाइदै छ।स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइन्छ। युनेस्कोको आयोजनामा अफ्रिकी

पोखरेललाई नै मुख्यमन्त्री बनाउने एमालेको निर्णय

बुटवल,नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ। प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका

कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकको टोली भेरी अस्पताल जाँदै

जुम्ला,नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा। प्रवीण गिरी

लागु औषध सहित २ जना पक्राउ

कञ्चनपुर,कञ्चनपुरमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेक छन् । प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार लागुऔषधसहित पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय प्रभुराज

कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

काठमाडौँ,दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीनजना बालकको सनाखत भएको छ।तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र मृत

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारा राजीनामा

काठमाडौं, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । आफूमाथि परेको अविश्वास प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन आइतबार बिहान उनले राजीनामा दिएका हुन् । नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उदेश्यले पोखरेलले राजीनामा दिएको

नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ५७६३ जनामा कोरोना पुष्टि भएको छ। १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। योसँगै संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ।नेपालमा थप १९ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट

सम्धिको कुटाईबाट सम्धिकै मृत्यु

सल्यान,सल्यानमा कुटपिटबाट घाइते भएका एक जनाको मुत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका-३ धुलखर्कका ६२ वर्षीय नर बहादुर रोकाहको शुक्रबार राति नेपालगञ्जमा उपचारको क्रममा मुत्यु भएको हो। सोही ठाउँका सम्धि नाता पर्ने धन बहादुर खत्री र उनका

कारोनाको विचमा यार्सापाटन खोल्ने तयारी

डोल्पा,अघिल्लो वर्ष कारोनाका कारण बन्द गरिएका यार्सागुम्बा पाटन यस वर्ष कारोनाकै विचमा खुला गर्ने निर्णय गरिएको छ । शुक्रबार बसेको सर्वपक्षीय बैठकले जिल्लाका विभिन्न क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन खुला गर्ने निर्णय गरेको हो।कोराना कहरका कारण अघिल्लो