देश Archive

महन्थ ठाकुर पक्षका सांसद रिसोर्टमा
काठमाडौँ,जसपाका महन्थ ठाकुरले आफू पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेका छन्। बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरको एक रिसोर्टमा राखेका हुन् ।१७ सांसदमध्ये १३ जना सांसद् रिसोर्टमा रहेको एक स्रोतले जनाएको छ।सांसदहरूलाई
बूढानीलकण्ठमा ओली–नेपालबिच वार्ता
काठमाडौं,प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। ओली र नेपालबीचको वार्ता बूढानीलकण्ठस्थित एक सञ्चार उद्यमीको घरमा वार्ता सुरु भएको हो। आज दिउँसो ४ बजे वार्ताको समय

कांग्रेसको कारण रोकियो कर्णालीका मन्त्रीहरूको सपथ
सुर्खेत,कर्णाली प्रदेशमा थपिएका तिनजना मन्त्रीहरूको सपथ ग्रहण रोकिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको नेपाली कांग्रेसले असहमति जनाएपछि सपथ रोकिएको हो।बिहिवार ११ बजे सपथ गराउने तय भएतापनि कांग्रेस नेताहरुले एकलौटी ढंगले अगाडि नबढ्न मुख्यमन्त्री

वर्ल्डलिंकका सञ्चालक जलानको निधन
काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका

ओली र नेपालबीच टेलिफोन सम्वाद
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राखेका छन्।‘उहाँ केपी ओलीले टेलिफोन गरेर छलफल गरौं भन्नुभयो। तर माधव कमरेडले

कारबाही गर्नु गल्ती,सच्याउनु सकारात्मकः योगेश भट्टराई
काठमाडौं,नेकपा एमालेको माधव नेपाल समूहले चार नेतामाथि गरिएको कारबाही फिर्ता लिनु सकारात्मक भएको बताएको छ।यद्यपि पार्टी एकतालाई जोगाउन जेठ २ मा फर्किन अध्यक्ष केपी शर्मा ओली तयार हुनुपर्ने बताए। बिहीबार विहान बसेको अध्यक्ष ओली पक्षको स्थायी

लकडाउनको बिचमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त
सुर्खेत,लकडाउनको बिचमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा केन्दीय कार्यालय रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रिक्त रहेका पदाधिकारी नियुक्त गरेको छ।बुधबार विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट चार जना डीन,चार जना निर्देशक र नौ जना क्याम्पस प्रमुख नियुक्त गरेको हो।व्यवस्थापन संकायको डिनमा प्राडा
चार नेतामाथिको कारबाही फिर्ता लिने एमालेको निर्णय
काठमाडौं,नेकपा एमालेले चार नेतामाथि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो। पार्टी एकतालाई ध्यानमा राखेर

काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
काठमाडौँ,उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ।उपत्यकाको तीन जिल्ला काठमाठौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि

एमाले स्थायी कमिटी बैठक जारी
काठमाडौँ,नेकपा एमालेको स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।एमालेका अध्यक्ष एवं काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बिहीबार बिहान ९ बजेदेखि बैठक बालुवाटारमा जारी रहेको बताइएको छ। प्रतिनिधि सभाबाट विश्वास गुमाएपछि ओलीले

