देश Archive

ओलीको सूचीमा छुटेका यी हुन् प्रभावशाली नेता
काठमाडौं, एमालेको दसौं महाधिवेशनको बन्दसत्रको हलमा अध्यक्षमण्डलका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान केन्द्रीय सदस्यको नाम पढ्दै गर्दा धेरै नेता अलमलमा परे। लामो समय पार्टीमा योगदान गरेका र भूगोलमा खारिएका नेताहरू यसपटक प्रतिनिधि बनेर आएका थिए।उनीहरूले
आन्तरिक लोकतन्त्रको चिरहरण भयो : भुसाल
काठमाडौं, नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण भएको टिप्पणी गरेका छन् । चितवनको सौराहामा जारी १० औं महाधिवेशनको बन्दसत्र हलले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य प्रस्ताव गर्ने जिम्मा अध्यक्ष ओलीलाई दिएलगत्तै भुसालले

विश्वासको मतपछि मात्र मन्त्रिपरिषद् विस्तार
सुर्खेत, कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलका नेताहरु मुख्यमन्त्री जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीमा मतदान गरिसकेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने निष्कर्ष पुगेका छन् । यही मंसिर १४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले
नेपालगन्जबाट राडिबजारका लागी छुटेको बस दुर्घटना, ५ जनाको मृत्यु
जाजरकोट, जाजरकोटको कुदुमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। जाजरकोटका डीएसपी मधु कुमार थापाका अनुसार दुर्घटनामा २७ जना घाइते छन्। घाइते सबैको जिल्ला अस्पताल
ओलीलाई सर्वाधिकार दिने निर्णय नमान्ने रावलको घोषणा
चितवन, एमालेको जारी महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वाधिकार दिने निर्णय गरेपछि अध्यक्षको उम्मेदवारी घोषणा गरेका भीम रावलले सो निर्णय नमान्ने बताएका छन् । बन्दसत्रले ओलीलाई पदाधिकारी र केन्द्रीसदस्य छान्ने अधिकार दिने निर्णय पारित गरेको छ

पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार ओलीले लिए
काठमाडौँ, नेकपा एमालेको जारी १० औं महाधिवेशनबाट चुनिने नयाँ कार्यसमिति अब अध्यक्ष ओलीले आफै छान्ने भएका छन् । शनिबार बन्दसत्रले ओलीलाई सर्वाधिकार दिने निर्णय गरेको छ । उपमहासचिब विष्णु पौडेलले ओलीलाई सर्वाधिकार दिने प्रस्ताव बन्दसत्रमा राखेका

माओवादी केन्द्र डुडुवा गाउँपालिकाको अध्यक्षमा भोला यादव
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डुडुवा गाउपालिका अधिवेशनले भोला यादव निर्वातित भएका छन् । शनिबार सम्पन्न सम्मेलनले यादवको अध्यक्षतामा सर्बसम्मत निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा मनविर थापा, दयाराम यादव, पहलसिंह बिक, सचीवमा प्रेमा कुमारी

जालझेल र षड्यन्त्र गरेर एमालेलाई प्रतिपक्षमा पुर्याइयो : ओली
चितवन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू जालझेलपूर्ण षड्यन्त्रका कारण प्रतिपक्षमा आइपुगेको बताएका छन् । पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सम्बोधन गर्दैै उनले एमाले जालझेलपूर्ण षडयन्त्रका कारण सत्ताबाट प्रतिपक्षमा आइपुगेको आरोप लगाए । ओलीले अहिलेको

माओवादी केन्द्र जानकी गाउँपालिकाको अध्यक्षमा बर्मा
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जानकी गाउँपालिका अध्यक्षमा रक्षाराम बर्मा निर्वाचित भएका छन् । शनिबार सम्पन्न गाउँपालिकाको दोस्रो सम्मेलनले बर्माको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिती निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा किस्मत अलि शेष ‘जित’, रामप्रकाश

चितवनमा अप्रत्यासित रुपमा बढ्यो गर्भनिरोधक अस्थायी साधनको माग
भरतपुर, नेकपा एमालेको महाधिवेशनका कारण चितवनमा गर्भनिरोधक अस्थायी साधनको बिक्री बढेको छ ।बजार क्षेत्रका औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अस्थायी साधन खरिदविक्रि वढेको वताईएको छ। अप्रत्यासित रुपमा अस्धायी साधनको माग वढेपछि औषधी ब्यवसायीहरु आस्चर्यमा परेका

