देश Archive

गणकलाई व्यास गाउँपालिकाको छाङरु जान भारतले दिएन बाटो

काठमाडौं, भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि

शशांक-शेखर एक ठाउँ उभिने संकेत

काठमाडौं, महामन्त्री डा. शशांक कोइराला र डा. शेखर कोइराला नातामा दाजुभाइ पछन् । महामन्त्री कोइरालाले सर्लाहीमा केही दिनअघि एक कार्यक्रममा शेखरको बयान गर्दै सभापतिमा उनको पनि आकांक्षा रहेको बताएका थिए । सो भिडियो अहिले चर्चामा छ

शक्ति संघर्षको चेपुवामा प्रहरी संगठन

काठमाडौं, कात्तिक १० गते गृहमन्त्री बालकृष्ण खाँणले काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) अशोक सिंहलाई सरुवा गरेर त्यहाँ केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा कार्यरत एसएसपी सुदीप गिरीलाई पठाउने निर्णय गरे। सिंहलाई काठमाडौंबाट भैरहवा विमानस्थलमा पठाएर उनको ठाउँमा गिरीलाई

राजधानीमै नक्कली नोटको छपाई, मेसिन सहित ५ जना पक्राउ

काठमाडौँ, राजधानीमै नेपाली नक्कली नोटको छपाइ र कारोबार हुने गरेको पाइएको छ । महानगरीय प्रहरी वृत्त बौद्धले बुधबार नक्कली नोट बनाउने मेसिन र नोटसहित ५ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती–८ घर भई काठमाडौं

कांग्रेस अधिवेशनको लागि विद्यालय बन्द

बैतडी, कांग्रेसको जिल्ला अधिवेशनका लागि भन्दै बैतडीको दशरथचन्द नगरपालिकाले चार विद्यालयलाई तीन दिन पठनपाठन बन्द गर्न भनेको छ ।नगरपालिकाले सदरमुकाम आसपासका वीरेन्द्र मावि शाहीलेक, दशरथचन्द मावि सुन्दरखाली, जगदम्बा मावि रानीबुंगा र दशरथचन्द आधारभूत विद्यालय गढीलाई पठनपाठन बन्द

आजदेखि विधुतीय राहदानी, के-के छन् सुविधा ?

काठमाडौं, राहदानी विभागले एमआरपी विस्थापन गरी बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दै छ ।परराष्ट्रमन्त्री डा. नारायण खड्काले बुधबार अपराह्न राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम छ । शुरुमा दैनिक सीमित संख्यामा

कस्तो रहनेछ आजको मौशम ?

काठमाडौं, हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज नभएसम्म संघर्ष निरन्तर बढ्छ : विप्लव

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गराउँदा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहा गर्न माग गरेको छ। त्यस्तै, कार्यकर्ता पक्राउ गरी दमन गरेको भन्दै पार्टीले विरोध जनाएको छ। त्यस्तै, मूल्य वृद्धि र महँगी जनताको हितविपरीत

‘कुमार पौडेल इन्काउन्टर प्रकरण’ मा प्रधानमन्त्री देउवाको हस्तक्षेप

काठमाडौं, नेपाल प्रहरीभित्र बहालवाला प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) हरिबहादुर पाललाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा पक्राउ गर्ने तयारीमा प्रधानमन्त्रीले हस्तक्षेप गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको हस्तक्षेप नभएको भए यति बेला उनी निलम्बित भई थुनामा परिसकेका हुन्थे। महानगरीय

यस्तो छ काँग्रेसको महाधिवेशन कार्यक्रम तालिका

काठमाडौं, नेपाली काँग्रेसले महाधिवेशन कार्यक्रम तय गरेको छ । आइतबार काँग्रेस निर्वाचन समितिले उक्त कार्यक्रम तयार गरेको हो ।समितिले महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु गर्ने तय गरेको छ । महाधिवेशन कार्यक्रम अन्तर्गत २१ गते मतदाता