अर्थ Archive

सहकारीको अर्बौ हिनामिना गरी फरार मेयरले भने–घर जग्गा बचतकर्तालाई बुझाउन तयार छु

काठमाडौं । बचतकर्ताको डेढ अर्ब रकम हिनामिना गरी भागेको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख (मेयर) देवकुमार नेपालीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो पोष्ट गर्दै व्यक्तिगत घर जग्गा बेचेर बचतकर्ताको रकम फर्काउने भन्दै वातावरण मिलाइ दिन आग्रह

२६ लाख झोलामा बोकेर काठमाडौं उड्न लागेका कर अधिकृत पक्राउ

काठमाडौँ । नेपालगञ्ज स्थित राँझा विमास्थलबाट प्रहरीले २६ लाख नगदसहित सरकारी अधिकृतलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुल्सीपुर, दाङमा कार्यरत कर अधिकृत खगेन्द्र सापकोटा छन् । श्री एयरमार्फत काठमाडौँ जान लागेको अवस्थामा

समस्यै समस्या बिच कर्णाली सरकारको महत्वाकाँक्षी योजना हरित औद्योगिक करिडोर

सुर्खेत, गत आइतबार कर्णाली सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कृष्णकुमार विसी, कानुन मन्त्री कृष्णबहादुर जिसी, सामाजिक विकास मन्त्री खड्ग पोखरेल, लगायत सांसद बिभिन्न क्षेत्रका बुद्धीजिबी कलाकार पत्रकारहरु र निजी क्षेत्रका व्यक्तिहरु

भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो

काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ। बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति

११ औँ गाउँसभा मार्फत पचालझरनाले ल्यायो ३९ करोड ८२ लाखको वजेट

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैयाको वजेट सार्वजनिक गरेको छ । शुक्रवार गाउँपालिकाले ११ औँ गाउँसभा मार्फत उपाध्यक्ष अल्किना बम बविताले ३९ करोड

सार्वजनिक ऋण तीन वर्षमै दोब्बर

काठमाडौ, नेपाल सरकारको सार्वजनिक ऋणको दायित्व २१ खर्ब ७३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यो हरेक नेपालीलाई भाग लगाउने हो भने सरदरमा प्रतिव्यक्ति ७४ हजार रुपैयाँ जति पर्न जाने हुन्छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक

चुडामणि शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीलाई ९ वर्ष जेल

काठमाडौं,  विशेष अदालतले कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारी चुडामणि शर्मासहित तीन जनालाई ९ वर्षभन्दा बढी कैद सजाय सुनाएको छ । शर्मा र उमेशप्रसाद ढकाललाई जनही ९ वर्ष तथा लुम्बध्वज महतलाई ९ वर्ष एक महिना कैद सजाय

सुदूरपश्चिम सरकारले ल्यायो २९ अर्ब २६ करोडको बजेट

धनगढी, आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री नरेशकुमार शाहीले उक्त बजेट ल्याएका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ ९

लुम्बिनीमा ४० अर्ब ४८ करोडको बजेट विनियोजन

बुटवल, लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले बजेट सार्वजनिक गरेका हुन् । कुल विनियोजनमध्ये चालुतर्फ

कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

सुर्खेत, कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजारको बजेट विनियोजन